HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
शेयर बाँडफाँड प्रस्तावमा असहमति जनाउँदै साञ्जेन जलविद्युत् आयोजनामा तोडफोड साञ्जेन जलविद्युत् कम्पनीले आयोजना प्रभावित रसुवाका बासिन्दालाई बाँडफाँड प्रस्ताव गरेको शेयरप्रति असहमति जनाउँदै प्रभावितहरूले आयोजनाको साइट कार्यालयमा तोडफोड गरेका छन्।
पश्चिम सेती आयोजना भारतीय कम्पनीलाई दिने तयारी लगानी बोर्डले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न भारतीय सरकारी कम्पनी एनएचपीसी लिमिटेडसँग वार्ता अघि बढाउने निर्णय गरेको छ।