भारतीय ऊर्जा बजारमा विद्युत् प्राधिकरणलाई पहुँच, अब हिउँदमा विद्युत् अभाव नहुने
नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत् खरीद गरी आयात गर्न स्वीकृति पाएको छ। भारतको ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् खरीद गरी नेपाल आयात गर्न सक्ने गरी स्वीकृति प्रदान गरेकाे बुधबार जानकारी दिएको हो।
नेपालबाट विद्युत् लैजान भारतको अनिच्छा, भइसकेको सहमतिबाट पछाडि हट्यो
वर्षायाममा नेपालमा खपत गरेर उब्रिएको बिजुली भारत पठाउने र खाँचो पर्ने हिउँदमा आयात गर्ने इनर्जी ब्यांकिङको प्रस्तावबाट भारत पछाडि हटेको छ।