नेपालले पायो भारतीय बजारमा विद्युत् निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट निर्यात हुँदै
नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको छ।
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण शुरू
प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ।