मूल्य नबढ्दै पेट्रोल पम्पमा लाइन (तस्वीरहरू)
पेट्रोलियम पदार्थको मूल्य नबढ्दै शनिबार बिहानैदेखि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा लाइन लागेको छ।
सोलार बिजुलीको खरीद दर प्रतिस्पर्धाबाट निर्धारण हुने
नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत् खरीद-बिक्री सम्झौता (पीपीए) प्रतिस्पर्धाबाट गर्ने भएको छ।