विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यकाे पदवहाली
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। शाक्यले प्राधिकरणको १७औं कार्यकारी निर्देशकका रूपमा आइतबार रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा पदवहाली गरेका हुन्।
जाडो यामका लागि २५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले दियो स्वीकृति
नेपाल विद्युत प्राधिकरणले यसपालिको जाडो यामका लागि ढल्केवर–मुजफ्फरपुर लाइन मार्फत २ सय ५० मेगावाटसम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको बताएको छ।