HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
कोभिड-१९ ले रोकिएको माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनाको निर्माण बल्ल शुरू कोभिड-१९ को महामारीको चपेटामा परेको ३७ मेगावाटकोे माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनाको काम बल्ल शुरू भएको छ।
विद्युत प्रणाली सुधार्न सरकारले एडीबीसँग रु.१८ अर्ब २५ करोड ऋण लिँदै विद्युत प्रसारण र वितरण प्रणालीको आधुनिकीकरणका लागि सरकार र एसियाली विकास बैंक (एडीबी) बीच रु.१८ अर्ब २५ करोड रुपैयाँ (१५६ मिलियन अमेरिकी डलर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ।