समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
अपर्याप्त छ विदेशगमनको भाष्य
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
‘प्रेम विनाको यौन अपराध हो’
भीरबाट लडेर घाइते भएका दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइयो
केरुङ-काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययनमा भएको प्रगतिप्रति नेपाल र चीन सन्तुष्ट
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
एशियाली खेलकूदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
कांग्रेसको महासमिति बैठकको तयारीका लागि समिति गठन
टिप्पणी
नवनीता सिन्हा र पर्टी एन्टिनेन्
जलवायु परिवर्तन विरुद्धको पहलमा आधा आकाश थाम्दै
जलवायु परिवर्तनका प्रभाव अनुकूलनमा नेपाली महिलाको संलग्नता अपरिहार्य छ।
वसन्त महर्जन
बुद्ध जन्मस्थल लुम्बिनीमा हवन
बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल लुम्बिनी परिसरमा हिन्दू धर्मग्रन्थहरूमा उल्लेख नै नभएको रुम्मिनदेईको नाममा हिन्दू परम्परा अनुसार हवन गरिनु झट्ट हेर्दा केही व्यक्तिको लहडबाजी देखिन्छ। तर, यो लहडबाजी मात्रै होइन‚ गम्भीर र संवेदनशील विषय हो।
रामजी दाहाल
दूध व्यापारीको कथा र सपना देख्न नपाउने ‘अभागी’ कांग्रेसजन
सत्ता गठबन्धन बचाइराख्ने नाममा नेतृत्वले महानगर र उपमहानगरमा भागबण्डा गरेपछि केही पालिकामा कांग्रेस समर्थक मात्र होइन, वर्षौंदेखि कांग्रेसको राजनीति गर्दै आएकाहरू रूख चिह्नमा भोट हाल्न पाउने अवसरबाट वञ्चित हुने भएका छन्।
लोकेन्द्र ओली
न्यायालयलाई दलको कार्यालय हुनबाट कसरी रोक्ने?
न्यायपरिषद्को संरचना संशोधन गरिएन भने न्यायालयका भवनले मात्रै केही गर्नेछैनन्, बरू न्यायालय दलका कार्यालय मात्रै बन्नेछन्।
अर्जुन ढकाल
शङ्कास्पद लगानीमा अर्थ मन्त्री शर्मालाई प्रधानमन्त्री देउवाको साथ!
दुर्भाग्य के हो भने, २५ भदौमा ल्याएको आर्थिक प्रतिस्थापन विधेयक होस् वा गभर्नरलाई निलम्बन गर्ने हालैको निर्णय, दुवैमा प्रधानमन्त्री देउवाको समर्थन र स्वीकृति देखिन्छ।
रमेश कुमार
अर्थतन्त्रमाथि सरकार सिर्जित संकट
सरकारले केन्द्रीय ब्यांकको गभर्नरमाथि चलाएको प्रतिशोधको अस्त्रले अर्थतन्त्रको सम्भावित संकट मोचन गर्दैन्, थप अनिश्चय र विश्रृंखलतामा धकेल्छ।
गिरधारी सुवेदी
सन्तोषजनक शुरूआत, चुनौती प्रशस्तै
पहिलो कार्यकालमा स्थानीय सरकारहरूले राम्रो जग बसाए पनि अबको नेतृत्वका लागि कार्यभार कम चुनौतीपूर्ण छैनन्।
दीपेश घिमिरे
कसरी मौलायो स्थानीय सरकारमा भ्रष्टाचार?
केन्द्रबाट तल्लो तहसम्म अधिकार र स्रोतको बाँडफाँड भए पनि प्रतिस्पर्धात्मक बजार सहितको वित्तीय विकेन्द्रीकरण नहुँदा स्थानीय सरकारहरूमा भ्रष्टाचार मौलाएको छ।
रामजी दाहाल
भरतपुरमा अलमलिएको सत्ता गठबन्धन
निर्वाचनमा जाँदा तालमेलको निर्णय भए पनि कांग्रेस र माओवादीबीचको गठबन्धन सीमित ठाउँमा मात्र सफल भएको घटना पुरानो भएको छैन।
सन्त गाहा मगर
कांग्रेसलाई आफ्नो भन्दा माओवादी अध्यक्ष दाहालको चिन्ता, दाहाललाई छोरीको
स्थानीय चुनाव नजिकिंदै गर्दा कांग्रेसले आफ्ना पार्टीका उम्मेदवारलाई कसरी जिताउनेमा भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक भविष्य कसरी जोगाइदिने भन्नेमा ध्यान केन्द्रित गरेको भन्दै कांग्रेस शीर्ष नेतृत्वको आलोचना भएको छ।
भीमदेव भट्ट
कर्मचारीतन्त्र सुधार्न ठूला भ्रष्टाचारीलाई कारबाही
राजनीतिलाई सेवाभन्दा पेशा बनाएर आफ्नै सुखसयलमा मस्त राजनीतिकर्मीहरू नसुध्रिएसम्म ध्वस्त कर्मचारीतन्त्रलाई सही दिशामा ल्याउन सकिन्न।
सन्त गाहा मगर
एमसीसीको कसीमा व्याख्यात्मक घोषणा
प्रतिनिधि सभाबाट अनुमोदित व्याख्यात्मक घोषणाले एमसीसी कम्प्याक्टमा के फरक पार्यो? बुँदागत टिप्पणीः
काशीराज दाहाल
नैतिकता गुमाएको राजनीति, जवाफदेही बिर्सेको प्रशासन
राजनीतिमा नैतिकता र कर्मचारीमा आचरणगत इमानदारी नहुँदा जनताले गुणस्तरीय र प्रभावकारी सेवा पाउन सकेका छैनन्।
शरदचन्द्र पौडेल
‘भ्रष्टाचार’ मा कोही किन-कसरी फसाइन्छन्?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको असीमित र स्वविवेकीय अधिकारले आयोग स्वयंलाई निरङ्कुश मात्र होइन, भ्रष्ट समेत बनाएको छ।
हेमन्त मल्ल
प्रहरीको मनोबल घटाउने नेतृत्व
एमसीसी संसद् प्रवेश गरिसकेको अवस्थामा जे गर्नुपर्ने हो त्यसैले टुङ्गो लगाओस्, न कि यस विषयले देशको शान्ति सुरक्षा, नेपालीको दैनिकी, जनजीविकामा असर गरोस्।
सन्त गाहा मगर
‘संसद्मा सम्झौता टेबल गरेकाेमा असहमत दलले तुरुन्तै सरकार छोड्नुपर्छ’
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभामा टेबल गरेको विषयमा साँच्चै असहमत हो भने नेकपा (माओवादी केन्द्र) एक मिनेट पनि यो सरकारमा बस्नु गठबन्धनको मान्यता विपरीत हो।
सन्त गाहा मगर
पारित नहुने महाअभियोग मोह
प्रमुख प्रतिपक्षी एमालेको समर्थन विना संसद्बाट पारित हुन असम्भव छ भन्ने जान्दाजान्दै सत्ता गठबन्धनकै दुई दललाई समेत सुइँको नदिएर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्बाट पारित गर्ने भन्दा पनि नगर्ने उद्देश्यका साथ दर्ता भएको देखिन्छ।
अर्जुनबाबु माबुहाङ
लिम्बुवानमा किपट प्रथा
लिम्बूहरूले पुस्तौंदेखि उपभोग गर्दै आएको जातीय स्वामित्वको भूमि सम्बन्धी प्रथा हटाइनु भावनामाथिको घात मात्र होइन, संविधानको मर्म विपरीत पनि छ।
सबिन निङ्लेखु
भूमि मास्ने विमानस्थलको कथा
विवादमा रुमलिएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कहिले बन्ने हो निश्चित छैन, तर तिलस्मी विकास देखाएर भूमिको कारोबार गर्नेहरू र निर्माण क्षेत्रबाट उठिबास हुने चिन्तामा रहेका स्थानीयहरूका लागि यो विमानस्थल आइसकेको छ।
सन्त गाहा मगर
पाँच नेताले पाँच वर्षसम्म पढ्न नभ्याएको एउटा कानून
२०७३ सालमा बनेको एउटा ऐन पढ्न नभ्याएपछि सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू संविधानविद् र निर्वाचन आयोग गुहार्ने निर्णयमा पुगेका छन्।
हिमालखबर
को बनिरहेको छ स्थानीय निर्वाचनको बाधक?
सत्ता गठबन्धनकै केही दल कुनै पनि हालतमा चुनाव तत्काल गर्न नदिने पक्षमा लाग्दा स्थानीय तहको निर्वाचन मिति घोषणा हुन सकेको छैन।
हेमन्त मल्ल, पूर्व डीआईजी
प्रहरीको पदोन्नतिमा अनुशासनहीन खेल
राजनीतिको ‘क्रेन’ ले माथि तानिएका व्यक्ति नै नेपाल प्रहरीको नेतृत्वमा पुग्ने हो भने कार्यदक्षता र मूल्याङ्कनको के अर्थ?
शेखर खरेल
बतासले उघारिदिएका साँठगाँठ
आज रेस्टुराँका नाममा नारायणहिटीको १४ रोपनी हडप्ने बतासले भोलि विश्वका राजखलक र राष्ट्राध्यक्ष बसेका अतिथि कक्षलाई ‘रोयल एक्सपेरियन्स’ भन्दै नबेच्ला?
दीपक कुमार अधिकारी
धर्मनिरपेक्षता : लोकमतको अपमान
हामीकहाँ धर्मनिरपेक्षता जबर्जस्ती लादेर झगडाको बीउ रोप्ने काम भएको छ।
शेखर खरेल
'असल हिन्दूस्तान' नेपाल
हिन्दू धर्मावलम्बीहरूका निम्ति भारतभन्दा नेपाल पवित्र भूमि हुन सक्छ भन्ने सोचको उपज हो, दिव्योपदेशमा नेपाललाई ‘असिल हिन्दूस्थाना’ (असल हिन्दूस्तान) को उपमा दिइनु।
श्याम श्रेष्ठ
शब्दमा सीमित धर्मनिरपेक्षता
नेपालका संसदीय कम्युनिष्ट पार्टीहरू चुनावी स्वार्थका लागि धर्मकै पुच्छर समातेर राजनीति गर्न खोज्दै छन् भने धर्मनिरपेक्षताको सिद्धान्तप्रति रत्तिभर पनि इमानदार देखिएका छैनन्।
विपिन अधिकारी
नेपाली धर्मनिरपेक्षताका सम्भावना र सीमा
संविधानले घोषणा गरेको धर्मनिरपेक्षता नेपाली धर्मविहीनता निम्त्याउने गरी घातक नबनोस् भन्नेतर्फ सबैको चासो र अग्रसरता आवश्यक छ।
इन्द्र अधिकारी
धर्मनिरपेक्ष हुँदा कसैलाई नोक्सान हुँदैन
धर्मनिरपेक्षता भनेको राज्य तथा राज्यसँग सम्बद्ध सबै निकायहरू धर्मबाट अलग हुनु हो। त्यो अर्थमा बुझ्दा धर्म नितान्त व्यक्तिगत कुरा हो।
शेखर खरेल
हारेर पनि शेखर कोइरालाले आर्जेको शक्ति
सभापति पदमा पराजयका बावजूद नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट शेखर कोइरालाको राजनीतिक उदयले उनी संस्थापन इतर र कोइराला विरासत दुवैका मूल खाँबो बनेका छन्।
मुकेश पोखरेल
हृदयेश त्रिपाठी: नेकपा रायमाझी समूहदेखि प्रगतिशील पार्टीसम्म
क्षेत्रीय पार्टीमा रहेर राजनीति गर्दै आएका हृदयेश त्रिपाठीले यस पटक भने आफ्नो पार्टी तराई मधेशमा मात्र केन्द्रित नरहेको सन्देश दिन खोजेका छन्।
Previous
3
4
5
6
7
Next
समाचार
हिमालखबर
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैंडा आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएका छन्।
हिमालखबर
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मंसीर ३ गतेसम्म सञ्चालन गरिने भएको छ।
हिमालखबर
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
साँगा-धुलिखेल सडकखण्डमा काम बापतको रकम भुक्तानी नपाए निर्माण रोक्ने ठेकेदार कम्पनीले चेतावनी दिएको छ।
टिप्पणी
समकक्षता: आफ्ना मान्छे घुसाउने र प्रतिस्पर्धी रोक्ने हतियार
खासमा मैले पढेको विषयमा समकक्षता प्रमाणित गर्ने योग्यता नै पुग्दैन त्रिविका जाँचकीहरूसँग। त्यहाँ अहिले पनि मेरो विषयमा उत्तिकै अध्ययन गरेर आएका समकक्षी विज्ञ छैनन्।
‘देशमा जातीय द्वन्द्वको जोखिम देखियाे’
दण्डहीनता बढेको बढ्यै छ। केही कुरा पनि ठीक ठाउँमा छैन। सरकारको नेतृत्व गरेकाहरूले यी कुरालाई नजरअन्दाज गर्नु भएन।
‘सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं’
नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगार कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।
उद्यम
सस्तो टिकट्स च्याटबटको शुरुआत
राकुटेन भाइबरले सस्तो टिकट्ससँग मिलेर च्याटबट शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
एनसेल आजियाटा लिमिटेडले ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड–२०२३’ प्राप्त गरेको छ।
नेपाली उत्पादन प्राइम-टाइल्स् बजारमा
प्राइम सेरामिक्स् प्रालिले प्राइम-टाइल्स् विथ स्टाइललाई बजारमा ल्याएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.