समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
अपर्याप्त छ विदेशगमनको भाष्य
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
‘प्रेम विनाको यौन अपराध हो’
भीरबाट लडेर घाइते भएका दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइयो
केरुङ-काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययनमा भएको प्रगतिप्रति नेपाल र चीन सन्तुष्ट
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
एशियाली खेलकूदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
कांग्रेसको महासमिति बैठकको तयारीका लागि समिति गठन
टिप्पणी
दीनानाथ भण्डारी
प्राकृतिक प्रकोपबाट जोगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान
मौसम पूर्वानुमानलाई प्रभावमा आधारित बनाइए सम्भावित विभिन्न प्रकोपमा जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिन्छ।
रघु पन्त
निजगढमा न्यायालय भर्सेस संसद् र सरकार
निजगढ विमानस्थल निर्माणबारे सर्वोच्च अदालतको फैसला विरुद्ध संसदीय समिति र सरकारका मन्त्रीहरू खनिएको घटना संवैधानिक अराजकताको दृष्टान्त हो।
निरञ्जन कुँवर
यौनिक अल्पसङ्ख्यकप्रति असहिष्णु समाज
समाजमा खुल्न नसकेर स्वतन्त्रता खोज्दै डिजिटल दुनियाँमा पुगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले त्यहाँ पनि हिंसाको सामना गर्नुपरिरहेको छ।
हिमालखबर
अर्थमन्त्री शर्माले सदनमा नदिएको जवाफ
संसद्मा अर्थमन्त्री जनार्दन शर्माको जवाफ फितलो मात्र छैन, उनले आफूमाथिको संगीन आरोपको तर्कपूर्ण प्रतिवाद समेत गर्न सकेका छैनन्। खास समूहलाई पोस्न करका दर हेरफेर गरेको आरोप लागिसकेपछि अर्थमन्त्री शर्माले कुन कुन शीर्षकमा करका दर हेरफेर गर्नुको औचित्य र आवश्यकता किन परेको हो भनेर संसद्लाई जवाफ दिनुपर्छ।
पूर्ण पी राई
किन उस्तै छ तीन दशकसम्म शैक्षिक बजेट?
देश श्रीलंकाकै अवस्थामा पुग्न लागेको हो भने शिक्षामा बजेट कम भयो भनेर चिच्याउनु ठीक होइन। तर‚ सरकारको दाबी जस्तै अर्थतन्त्र खास नकारात्मक छैन भने यस वर्ष पनि शिक्षामा बजेट नपुगेकै हो।
हिमालखबर
सांसदले नै बलात्कारका अभियुक्तलाई सफाइ दिने भए न्यायाधीशको के काम?
अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाका अभियुक्तलाई सदनको रोस्ट्रमबाट ‘क्लिन चिट’ दिएर सांसद गंगा चौधरीले कानूनी शासनको धज्जी उडाएकी छन्।
गोविन्दराज पोखरेल
कसरी जोगाउने ओह्रालो लागेको अर्थतन्त्र?
अर्थतन्त्र ओह्रालो लाग्न नदिन राजनीतिक नेतृत्वले युवालाई कुनै न कुनै उद्यम र पेशामा जोड्ने नीति ल्याउनुपर्छ।
उपेन्द्र सुब्बा
मिरुना र फुर्वाको घटनाले देखायो- पहिचानको आन्दोलन गलत रहेछ
पहिचानको आन्दोलनले अन्ततः मेरो भन्नेमा पुर्याउँदो रहेछ। जस्तैः मेरो जाति, मेरो भाषा, मेरो मान्छे, मेरो ठाउँ, मेरो एरिया भन्नेमा पुर्याउँदो रहेछ। यसले त साँच्चै नै समाज विभाजित बनाउँदो रहेछ।
रामजी दाहाल
अलोकतान्त्रिक अभ्यास: सरकारमा कांग्रेस, लेखा समितिमा कांग्रेस
संसद्को सार्वजनिक लेखा समितिको नेतृत्व छोड्न अटेर गरिरहेको कांग्रेस त्यही पार्टी हो, जसले आठ वर्षअघि लेखा समिति प्रतिपक्षीलाई दिनुपर्ने तर्क गरेको थियो।
सरला गौतम
कहाँबाट आयो यो मान्छे!
२०७६ सालको उपनिर्वाचनमा ४२२ भोट ल्याएपछि उनको जमानत जफत भयो। हार नमान्ने हर्कलाई जमानत जफतले हल्लाउन सकेन।
वसन्त महर्जन
बालेन्द्र साहको आगमन स्वाभाविक देखाउने नेवार–मधेश प्राचीन सम्बन्ध
मधेशी समुदायका थुप्रैले काठमाडौं उपत्यकामा नेवारका रूपमा सदियौंदेखि आफ्नो पहिचान बनाउँदै आएको सन्दर्भमा काठमाडौं महानगरमा बालेन्द्र साह मेयर हुनुलाई अनपेक्षित र अचम्म मान्नुपर्ने ठाउँ नै छैन।
विज्ञानबाबु रेग्मी
अलमलिएको अर्थतन्त्र, शिथिल विकास
नेपालीका लागि कृषि निर्वाहमुखी व्यवसायभन्दा बढी हुन नसक्ने भएकाले वस्तु र सेवा क्षेत्रकै उत्पादनमा बढी जोड दिइनुपर्छ।
दधि अधिकारी
यस्ता छन् व्यापार घाटा कम गर्ने उपाय
बढ्दो व्यापार घाटा कम गर्ने र निर्यात वृद्धि गर्ने एक मात्र उपाय उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धी क्षमता बढाउनु नै हो।
हिमालखबर
उत्पादन वृद्धि, निर्यात र आयात प्रतिस्थापनका दृष्टिले बजेट सकारात्मक: पूर्व अर्थ सचिव खनाल
पूर्व अर्थ सचिव रामेश्वर खनालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आन्तरिक उत्पादन र निर्यात वृद्धि गर्न तथा आयात निरुत्साहित गर्ने दृष्टिले सकारात्मक भएको बताएका छन्।
सिद्धराज भट्ट
कहाँ जान्छ ब्यांकबाट प्रवाह हुने कर्जा?
ब्याङ्किङ प्रणालीबाट प्रवाह भएको कर्जा आन्तरिक उत्पादन र रोजगारी सिर्जनाभन्दा आयातमा बढी उपयोग हुन पुग्दा कर्जा विस्तारबाट देशले बृहत्तर फाइदा लिन सकेको छैन।
रोशी लामिछाने
आयात नियन्त्रण समाधान होइन
नियन्त्रणमुखी अर्थतन्त्रले हाम्रो अन्तर्राष्ट्रिय छवि उज्यालो पारिदिंदैन न त अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सघाउँछ।
रुबिना महतो
बलियो अर्थतन्त्रको जग: सामाजिक सुरक्षा
धेरै विकसित मुलुककै हाराहारी हाम्रो जनसङ्ख्या वृद्धिदर प्रतिस्थापन दरभन्दा मुनि पुगिसकेको छ। हामी धनी हुनु अगावै बूढो देश हुने बाटोमा छौं। यस्तै भइरहे केही वर्षमै काम गर्ने र आर्थिक उपार्जन गर्ने वर्गको सङ्ख्या स्वात्तै घट्नेछ।
सन्त गाहा मगर
कांग्रेसको भोटमा माओवादीको रजाइँ
गठबन्धनको सहयोग विना जितेका पालिका प्रमुख र अध्यक्षको सङ्ख्या जोड्दा चौथो स्थानको जनता समाजवादी पार्टीले भन्दा नेकपा (माओवादी केन्द्र) ले करीब एक दर्जन पालिका प्रमुख मात्रै बढी जितेको देखिन्छ।
नीरज लवजू
मतदाताको रुचि दल होइन, व्यक्ति
बालेनहरूले चुनावमा बढी मत पाउनुलाई संयोगका रूपमा बुझ्नु चुनाव मार्फत देशको राजनीतिक स्वास्थ्य जाँच्ने परिपाटी अस्वीकार गर्नु हो।
विश्वास गौचन
आयात नियन्त्रणको विकल्प छैन
स्थिति यति भयावह छ कि महामारीले आयात नरोकेको भए दुई वर्षअघि नै आजको अवस्था आइसकेको हुन्थ्यो। त्यसैले पनि तत्कालका लागि आयात नियन्त्रणको विकल्प छैन।
सरला गौतम
हामी भेडा होइनौं
लोकतन्त्रको तर मात्र खान पल्केका ढाडे बिरालाहरूलाई साँचो सुम्पन नचाहँदैमा कोही मानिस भेडा हुँदैन।
रामजी दाहाल
मोदीको लुम्बिनी भ्रमणमा छताछुल्ल प्रधानमन्त्री सचिवालयको कमजोरी
लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि अघिल्लै दिन भैरहवा पुगेका प्रधानमन्त्री देउवाको सचिवालयका सदस्यहरूले तयारी र व्यवस्थापन गर्नै सकेनन्।
सुरेन्द्र पाण्डे
नेपालीहरू काम होइन, गफ, जुलूस र आन्दोलन गर्नमा धनी छौं
मुलुकको सुस्ताएको अर्थतन्त्र उकास्न संस्थागत पहल, नीतिगत व्यवस्थासँगै समाजको प्रवृत्तिगत समस्या सुधारको अस्त्र नसमाती सुखै छैन।
वसन्त महर्जन
लुम्बिनीमा सम्राट् अशोक बन्न नसकेका मोदी
बौद्ध धर्मको बढ्दो लोकप्रियता रोक्न नसकेपछि त्यसैलाई हिन्दूत्वको खास्टो ओढाई नेपाल र भारत दुवैलाई हिन्दू राष्ट्र बनाउने राजनीतिक चालबाजी हो, मोदीको लुम्बिनी भ्रमण।
निष्णु थिङ
स्थानीय चुनावको सन्देशः प्रतिगामी ‘वैकल्पिक शक्ति’ लाई झापड
स्थानीय निर्वाचनको मत परिणामले वैकल्पिक विचार र शक्तिको दाबी गर्दै परिवर्तित व्यवस्था विपरीत बगिरहेको विवेकशील साझा जस्ता दललाई हैसियत चिनाइदिएको छ।
कनकमणि दीक्षित
‘अफ् कोर्स् बुद्ध वाज् बर्न इन नेपाल!’
भारतीय प्रधानमन्त्री आएर बुद्ध जन्मिएको देश नेपाल नै हो भनेर यस यथार्थलाई पुनःप्रमाणित गरिदेलान् भनेर पर्खिबस्नु परेन।
सरला गौतम
बालेनलाई भोट किन दिएको?
बालेनलाई गीत गाउने केटो, चश्मा लाउने केटाकै रूपमा हेरिरहे। उनले कोरोनाकालमा गरेका कामहरूको नजर अन्दाज गरिरहे। फोहोर व्यवस्थापनदेखि सम्पदा संरक्षणमा उनका योजना र विचार सुन्नै चाहेनन्। सुने पनि नसुने जस्तो गरिरहे।
नीरज लबजू
जित्नैपर्ने चुनावी प्रतिस्पर्धाले कमजोर बन्दै लोकतन्त्र
लोकतन्त्र कुन तहको परिपक्वतामा पुग्यो भनेर मापन गर्ने आधार हो, निर्वाचन। तर, स्थानीय निर्वाचनको सन्दर्भमा आइरहेका समाचारले झण्डै आठ दशक लामो नेपालको प्रजातान्त्रिक अभ्यास कमजोर मात्र होइन, विकृत बन्दै गएको सङ्केत गरेको छ।
सरला गौतम
कसले खोस्दै छ मान्छे रोज्ने हाम्रो अधिकार?
भरतपुरकै एक मतदाता महिला 'आफ्नै मान्छे काटेको पार्टीलाई कसरी भोट' हाल्ने भन्दै छिन्। कांग्रेस र माओवादी मिलेको उनलाई मन परेकै छैन। मन नपराउन नपाउने? नागरिकको मतअधिकारसँग दलतन्त्रले गरेको नमीठो ठट्ठा हो गठबन्धन।
बाबुराम अर्याल
सामाजिक सञ्जाल: नियमन कति जरुरी?
कानूनी नियमन नियन्त्रणमुखी हुने भएकाले सामाजिक सञ्जालमा सेवा प्रदायक कम्पनीले आफ्नै मापदण्डका आधारमा विषयवस्तुको नियमन गर्नु सही हुन सक्छ।
Previous
2
3
4
5
6
Next
समाचार
हिमालखबर
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैंडा आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएका छन्।
हिमालखबर
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मंसीर ३ गतेसम्म सञ्चालन गरिने भएको छ।
हिमालखबर
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
साँगा-धुलिखेल सडकखण्डमा काम बापतको रकम भुक्तानी नपाए निर्माण रोक्ने ठेकेदार कम्पनीले चेतावनी दिएको छ।
टिप्पणी
समकक्षता: आफ्ना मान्छे घुसाउने र प्रतिस्पर्धी रोक्ने हतियार
खासमा मैले पढेको विषयमा समकक्षता प्रमाणित गर्ने योग्यता नै पुग्दैन त्रिविका जाँचकीहरूसँग। त्यहाँ अहिले पनि मेरो विषयमा उत्तिकै अध्ययन गरेर आएका समकक्षी विज्ञ छैनन्।
‘देशमा जातीय द्वन्द्वको जोखिम देखियाे’
दण्डहीनता बढेको बढ्यै छ। केही कुरा पनि ठीक ठाउँमा छैन। सरकारको नेतृत्व गरेकाहरूले यी कुरालाई नजरअन्दाज गर्नु भएन।
‘सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं’
नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगार कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।
उद्यम
सस्तो टिकट्स च्याटबटको शुरुआत
राकुटेन भाइबरले सस्तो टिकट्ससँग मिलेर च्याटबट शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
एनसेल आजियाटा लिमिटेडले ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड–२०२३’ प्राप्त गरेको छ।
नेपाली उत्पादन प्राइम-टाइल्स् बजारमा
प्राइम सेरामिक्स् प्रालिले प्राइम-टाइल्स् विथ स्टाइललाई बजारमा ल्याएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.