समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
अपर्याप्त छ विदेशगमनको भाष्य
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
‘प्रेम विनाको यौन अपराध हो’
भीरबाट लडेर घाइते भएका दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइयो
केरुङ-काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययनमा भएको प्रगतिप्रति नेपाल र चीन सन्तुष्ट
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
एशियाली खेलकूदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
कांग्रेसको महासमिति बैठकको तयारीका लागि समिति गठन
टिप्पणी
सबिन निङ्लेखु
‘कमिला’ बस्ने शहर
भुइँमान्छेलाई विकासका बाधक देख्ने शहरले तिनका समस्या सुन्न-बुझ्नै चाहँदैन, सकेसम्म पन्छाउनै खोज्छ।
राम गुरुङ
कहर बनेको शहर
समथर भूभाग खोज्दै उर्वर जमीन मास्ने र केवल बसाइँसराइ बढाउने ५०० वर्ष पुरानो ढर्राको शहरीकरणले व्यवस्थित र समृद्ध शहर दिलाउन सक्दैन।
स्मिता आचार्य
हामी शहरका संरक्षक
भूमाफियासँग भिड्दै वर्षौंदेखि सरकारी जग्गा जोगाइरहेकाहरूलाई शहरीकरणका नाममा उठिबास लगाइनु हुँदैन।
सन्त गाहा मगर
जनमतको सन्देश: २०७० को मोडलमा जाऊ
मंसीर ४ को निर्वाचन मार्फत मतदाताले विकास र समृद्धिका लागि कांग्रेस र एमालेलाई सहकार्य गरेर अघि बढ्नुपर्ने सन्देश दिएका छन्।
रमेश कुमार
सांसद विनोद चौधरीको स्वार्थमा किन चाहिन्छ लगाम?
शक्तिको चतुर प्रयोग मार्फत व्यावसायिक लाभ सिर्जना गर्दै आएका अर्बपति विनोद चौधरीको व्यापारिक स्वार्थ र जनहितको संरक्षण गर्ने कानून निर्माणको जिम्मेवारी भएको विधायकको भूमिका एकैसाथ कसरी अघि बढ्छ भन्नेमा सन्देह छ।
राम गुरुङ
जनमतको सन्देश: गठबन्धन होइन, अल्पमतको सरकार
सत्ता साझेदारीलाई हरेक पटक निजी लाभ दोहनको साधन मात्र बनाएको माओवादीलाई पछिल्लो जनमतले सरकारमा देख्न नचाहेको प्रष्ट भइसकेकाले अब कांग्रेसले अल्पमतको सरकार गठन गर्नुपर्छ।
पुरञ्जन आचार्य
प्रारम्भिक रुझानले देखाएका तीन सङ्केत
माओवादी र एकीकृत समाजवादीले लिएका कम्तीमा २५ वटा सीटमा कांग्रेसको उम्मेदवार हुन्थ्यो भने एमालेसँग कडा टक्कर हुने पक्का थियो।
हिमालखबर
किन कम खस्यो मत, के भन्छन् विश्लेषक?
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विगतको तुलनामा कम मत खस्ने देखिएको छ।
यमबहादुर दुरा
राजनीतिक दलका घोषणापत्रमा अल्पसंख्यकका अनुहार
सत्ता र शक्तिको अभ्यासमा चालक शक्ति मानिएका राजनीतिक दलहरूले अल्पसंख्यकका चासो र सरोकारलाई कसरी बुझेका छन्? उनीहरूका जल्दाबल्दा मामिलाहरू आफ्ना नीति र कार्यक्रममा कसरी चित्रण गरेका छन्?
भानुभक्त आचार्य
पत्रकारलाई राजनीतिक दलकाे आश्वासन
पत्रकारले आफ्नो क्षेत्रका के कस्ता मुद्दा राजनीतिक दलका घोषणापत्रमा समेटिए? के समेटिएन भनेर दलहरूको ध्यानाकर्षण गराउन सक्छन्। तर, कार्यकर्ता पत्रकारको हालीमुहाली भएका वेला त्यस्तो प्रश्न गर्ने पाउन मुश्किल छ।
रोशी लािमछाने
बजारले कसरी निर्देशित गर्छ विचार?
बजार आफैंमा गतिशील हुन्छ र यहाँका राजनीतिक दर्शनहरूलाई पनि बजारको बदलिँदो चरित्र तथा विश्वका मुलुकहरूबीचको बढ्दो आर्थिक अन्तर्निर्भरता अनुरूप लचिलो बनाउनुको विकल्प देखिँदैन।
सुजित कर्ण
मुद्दा गुमाएको मधेश-राजनीति
मधेश मुक्तिको सपनाबाट शुरू भएको मधेशी राजनीति पछिल्ला दशकमा मधेशको मुद्दा उठाएर राजनीतिक फाइदा सोहोर्न केन्द्रित छ।
रामजी दाहाल
चुनाव जित्न प्रधानमन्त्रीको कार्ड
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले माओवादी अध्यक्ष दाहाल र कांग्रेसभित्र प्रधानमन्त्रीका आधा दर्जन आकांक्षीलाई एकसाथ जवाफ दिएका हुन्। किनकि, निर्वाचन घोषणा भएसँगै कांग्रेसमा प्रधानमन्त्रीको दाबी गर्नेको लस्कर लागेको छ।
रौनब सिंह खत्री र अनेका रेबेका राजभण्डारी
के होला चीनको अबको बाटो?
चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं राष्ट्रिय अधिवेशन चीनको राजनीतिक र आर्थिक भविष्य तथा प्राथमिकता बुझ्न महत्त्वपूर्ण हुनेछ।
हेमन्त मल्ल
चुनावमा किन हुन्छ प्रहरी-कर्मचारीको काज सरुवा?
विपक्षीलाई दबाबमा राखेर चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रभावशाली नेताहरूले प्रहरी र कर्मचारीलाई काज सरुवा गरेर आफ्नो क्षेत्रमा लग्ने परिपाटी नै बनेको छ।
नीलाम्बर आचार्य
नागरिकता विधेयक विवाद: नयाँ संसद्लाई पर्खनु उत्तम
पूर्व कानून मन्त्री नीलाम्बर आचार्यले नागरिकता विधेयक विवादलाई निरपेक्षतामा हेर्न नहुने बताएका छन्।
जिवेश झा
संविधानको सात वर्ष: पूर्ण पालनाको प्रश्न
संविधान र यसलाई लागू गर्न बनेका विभिन्न ऐनको कार्यान्वयन हुन नसक्दा राज्यबाट पाउनुपर्ने महत्त्वपूर्ण अधिकारबाट नागरिकहरू वञ्चित छन्।
रघु पन्त
ऐना झ्यालको पुतलीः लाखौं चेलीको आँसु मुछिएको कथा
ऐना झ्यालको पुतली ठेट नेपाली सिनेमा हो। अर्गानिक नेपाली सिनेमा कस्तो हुन्छ भनेर कसैले सोध्यो भने हामी अब भन्न सक्छौं‚ ऐना झ्यालको पुतली जस्तो।
कुमार पौडेल
आफ्नै खुट्टामा बन्चरो
विकास योजनामा सकेसम्म वातावरणीय अध्ययनै नगर्ने, गरे पनि कार्यान्वयन भए/नभएको निगरानी नहुँदा कतिपय प्राकृतिक स्रोत समूल मासिँदै छन्। तर, हामी टुलुटुलु हेर्न बाध्य छौं।
नीरज लवजू
माओवादी सशस्त्र द्वन्द्व बुझाउने तीन चलचित्र
कुन चलचित्रले कति पैसा कमायो भन्ने कुरालाई एकातिर राखेर कला र कथाको कोणबाट नियाल्दा यी तीनै चलचित्र द्वन्द्वकालीन नेपाली समाजको अध्ययनका प्रभावशाली सिर्जनात्मक अभिव्यक्ति हुन्।
रघु पन्त
व्यङ्ग्य सहने शक्ति
स्वस्थ व्यङ्ग्य र विरोधले राजनीति र धर्म-संस्कृतिलाई सुध्रने बाटो देखाउँछ। आलोचनाले नुहाएको समाज सफा, स्वतन्त्र र सबल हुन्छ।
गणेश खनिया
अलग धारको अप्ठेरो
मौलिक विषय, स्थानीय संस्कृति र रैथाने परिवेशमा अलग धारका नेपाली फिल्म बन्ने क्रम बढे पनि उल्लेख्य दर्शकको साथ नपाउँदा यसको विस्तारको बाटो चुनौतीपूर्ण बनेको छ।
उमेश श्रेष्ठ
‘अराजक’ रविको राजनीतिक परीक्षा
शासकीय अव्यवस्थाले आजित बनेको ठूलो समूहलाई उत्तेजक पत्रकारिताका बलमा अन्धभक्त बनाउन सफल रविको राजनीतिक पथ टेलिभिजन कार्यक्रममा कसैलाई थर्काए जति सजिलो भने छैन।
दान श्रीपाइली
असमानताको कारक जातीय अर्थतन्त्र
जातका आधारमा श्रमलाई स्वीकार वा अस्वीकार गर्ने परम्पराले आर्थिक असमानता बढाइरहेको छ।
भरत थापा, पूर्व अध्यक्ष, टीआई नेपाल
'गम्भीर आरोप लागेका व्यक्ति अर्थमन्त्री हुँदा देश भँड्खालोमा जान्छ'
अर्थतन्त्र नबुझेका र नैतिक रूपमा गम्भीर आरोप लागेका व्यक्ति अर्थमन्त्री हुँदा देश भँड्खालोमा जान्छ। यो राजनीतिक नेतृत्वले बुझ्नुपर्ने कुरा हो।
विपिन अधिकारी
बीपीले गीताको कर्मयोग दर्शनमा देखेको खोक्रोपन
निष्काम कर्मको कुरा गर्ने तर असल र खराब नछुट्याउने गीतामा वर्णित कृष्णको कर्मयोग दर्शन खोक्रो रहेको बीपी कोइरालाको ठम्याइ देखिन्छ।
राजुप्रसाद चापागाईँ
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले फौजदारी जवाफदेहिताको दायरा खुम्च्याउन खोज्यो
सरकारले संसद्मा दर्ता गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दण्ड सजाय, गम्भिर अपराध र क्षमादानको सन्दर्भमा चुकेको छ।
रमेश कुमार
कुशासनको एक वर्ष
पाँच दलीय गठबन्धन सरकारले एक वर्षमा लोकतान्त्रिक मान्यतामाथि प्रहार, कुशासनलाई प्रोत्साहन र अनुत्तरदायी शासनको नयाँ मानक स्थापना गरेको छ।
रमेश कुमार
अर्थतन्त्रको अप्ठ्यारोमा राष्ट्र ब्यांक कति दोषी?
व्यवसायीलाई उकास्ने नाममा केन्द्रीय ब्यांकले लिएको खुकुलो नीति र सस्तो कर्जा प्रवाहले अर्थतन्त्रको समस्या गहिरिएर गएको हो।
रघु पन्त
किन घटाउने विवाहको उमेर?
छोरीको विवाहको उमेर २० वर्षबाट घटाउनुपर्ने हाम्रा सांसदको माग अस्वाभाविक र अनुचित मात्र होइन, पश्चगामी पनि हो।
Previous
1
2
3
4
5
Next
समाचार
हिमालखबर
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैंडा आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएका छन्।
हिमालखबर
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मंसीर ३ गतेसम्म सञ्चालन गरिने भएको छ।
हिमालखबर
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
साँगा-धुलिखेल सडकखण्डमा काम बापतको रकम भुक्तानी नपाए निर्माण रोक्ने ठेकेदार कम्पनीले चेतावनी दिएको छ।
टिप्पणी
समकक्षता: आफ्ना मान्छे घुसाउने र प्रतिस्पर्धी रोक्ने हतियार
खासमा मैले पढेको विषयमा समकक्षता प्रमाणित गर्ने योग्यता नै पुग्दैन त्रिविका जाँचकीहरूसँग। त्यहाँ अहिले पनि मेरो विषयमा उत्तिकै अध्ययन गरेर आएका समकक्षी विज्ञ छैनन्।
‘देशमा जातीय द्वन्द्वको जोखिम देखियाे’
दण्डहीनता बढेको बढ्यै छ। केही कुरा पनि ठीक ठाउँमा छैन। सरकारको नेतृत्व गरेकाहरूले यी कुरालाई नजरअन्दाज गर्नु भएन।
‘सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं’
नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगार कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।
उद्यम
सस्तो टिकट्स च्याटबटको शुरुआत
राकुटेन भाइबरले सस्तो टिकट्ससँग मिलेर च्याटबट शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
एनसेल आजियाटा लिमिटेडले ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड–२०२३’ प्राप्त गरेको छ।
नेपाली उत्पादन प्राइम-टाइल्स् बजारमा
प्राइम सेरामिक्स् प्रालिले प्राइम-टाइल्स् विथ स्टाइललाई बजारमा ल्याएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.