समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
वेस्ट इन्डिजसँग खेल्ने नेपाली टोली घोषणा
वर्षा नहुँदा सुकेका पतिंगरले बस्ती पुर्याए वनको डढेलो
वनबाट सल्केको डढेलोले बनायो घरविहीन
‘टिकट टु हलिउडमा मुद्दाभन्दा कला पक्ष केन्द्रमा छ’
बझाङमा चार दल बलियाे
दुई नेपाली पत्रकारलाई २९ लाख बराबरको पुरस्कार
इलाम २ मा कसको पल्लाभारी?
डिस्कोर्स डबलीले काठमाडौंमा दुईदिने ‘विचार उत्सव’ आयोजना गर्ने
चार वर्षदेखि सत्तलमै छन् सेतो मच्छिन्द्रनाथ
तस्वीरमा भूकम्पको पीडा
टिप्पणी
हिमालखबर
कोभिड-१९ महामारीः कुन देशमा के राहत ?
कोरोनाभाइरसले स्वास्थ्य प्रणाली, अर्थव्यवस्था, र मानिसको दैनिकीमा पारेको असरलाई न्यूनीकरण गर्दै जनजीवन सामान्य बनाउनु अहिले विश्वव्यापी चुनौती हो ।
हिमालखबर
कृषि क्षेत्रको उत्थानका लागि विकल्पको खोजी
कृषि प्रधान देश नेपालको अहिलेको परिदृश्य हेर्दा विकासका अन्य क्षेत्र त कृषिमा जोडिएर आउने सहायक अवयव मात्र हुनुपर्ने हो । मुलुकको बलियो पक्ष नै कमजोर बनाई अन्य पक्ष अर्थात् रेमिट्यान्सलाई हावी हुन दिंदा कृषिक्षेत्र पछि पर्दै गइरहेको छ ।
हिमालखबर
'क्लेप्टोक्रेटिक' सञ्जाल विघटन गरे महामारी बन्छ अवसर
कमजोर र गलत नीति, संयन्त्र र चौर्यतन्त्रीय (क्लेप्टोक्रेटिक)सञ्जाल विघटन गर्ने आँट गर्ने हो भने महामारीको संकट नेपालका लागि भविष्यको सही दिशा पत्ता लगाउने अनुपम अवसर बन्नसक्छ ।
शेखर खरेल
शासनमा प्रम ओलीको अढाइ वर्ष, नेपालीजनको अढैया
जनआकांक्षा विपरीत एकपछि अर्को गल्ती गर्दै गएका प्रम ओलीले आफ्नो शासनको अढाइ वर्ष नागरिकका निम्ति अढैया बनाइदिएका छन् ।
हिमालखबर
नेपालमा बिफरको बृहत् कथा: 'तीनमध्ये एकजनाकाे ज्यान लिएकाे थियाे'
दोहोरिरहने महामारीले हिमालयमा अप्रत्याशित र महत्वपूर्ण तरिकाबाट इतिहास बनायो ।
हिमालखबर
एक खर्ब जाेगाउन पनि काठमाडौं– निजगढ द्रुतमार्गको एलाइन्मेन्ट फेर्नुपर्छ
बाराको निजगढदेखि मकवानपुरको दहिदमारसम्मको अन्दाजी २३ किमि खण्डलाई यथावत राखी पहाडीखण्डको पूरै मार्गरेखा (एलाइन्मेण्ट) फेर्दा सेनाद्वारा निर्माणाधीन द्रुतमार्गको लम्बाइ १७ किमी छोटो हुन्छ र १० किमि लामो पुल पनि चाहिंदैन ।
राजु नेपाल
वितरणमुखी बजेटको वेला
यो वर्षको बजेट विकास (आयोजना) केन्द्रित नभई पुनर्निर्माण (परिवार र समाज) केन्द्रित हुनुपर्छ । यस अर्थमा यो वर्ष सरकारले साँच्चिकै वितरणमुखी बजेट ल्याउन सक्छ ।
कनकमणि दीक्षित
एउटा ‘रेनेसान्स्’ व्यक्तित्व सत्यमोहन जोशी
तर्क, तथ्य, मानवीयता तथा लोकतान्त्रिक आस्था बोकेका व्यक्तिलाई ‘रेनेसान्स् म्यान’ (पुनर्जागरणका सूत्रधार व्यक्तित्व) भन्ने गरिन्छ । बहुआयामिक, सिर्जनशीलता बोकेका व्यक्तिलाई ‘पोलिम्याथ’ पनि भनिन्छ । हराम्रो आधुनिक युगका थोरै ‘पोलिम्याथ’ अथवा ‘रेनेसान्स् व्यक्तित्व’मध्येका एक उज्ज्वल उदाहरण हुन् सत्यमोहन जोशी । आज जाेशीकाे १०१ औं जन्माेत्सवकाे अवसरमा शिक्षक मासिकमा कात्तिक, २०६९ मा छापिएकाे कनकमणि दीक्षितकाे ''जीवन र सिकाइ' लेख साभार गरी प्रकाशित गरेका छाैं । – सं.
हिमालखबर
कोरोनाभाइरसः विनाशक वा सर्जक ?
अहिलेसम्म अढाइ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको कोभिड—१९ महामारी जसै अन्त्य हुनेछ, यसले मानव समाजमा नसोचिएको संकट मात्र होइन, अकल्पनीय सुनौला सम्भावना पनि बोकेर आउने विज्ञहरूको अपेक्षा छ।
वसन्त महर्जन
महामारीमा नेवार समाज: उहिल्यै पनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे !
अहिले चर्चामा रहेका ‘क्वारेन्टिन’, ‘आइसोलेसन’ र ‘लकडाउन’ जस्ता शब्द नयाँ भए पनि यसको प्रयोग नेपालको नेवार समाजका लागि नौलो हाेइन।
विष्णु रिजाल
सुगौली सन्धि र जारी नक्शाहरूले भन्छ: लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो
अहिलेको विशाल भारत नै नबनेका वेला, २०४ वर्षअघि ब्रिटिश इण्डिया र नेपालबीच भएको सुगौली सन्धि र जारी नक्शाहरूका आधारमा प्रष्ट भन्न सकिन्छ–कालापानी मात्र होइन, लिपुलेक र लिम्पियाधुरा समेत नेपाली भूमि हो।
डा. अरुणा उप्रेती
अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता
विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन । त्यस्तै प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करि पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।
वसन्त महर्जन
बुद्ध दर्शनबारे नेपालीकै बुझाइ त्रुटिपूर्ण
बौद्ध दर्शनमा मनको विश्लेषण आधुनिक मनोविज्ञानभन्दा उच्चस्तरमा रहेको तथ्य आधुनिक प्रयोगशालामा लगेर ध्यान गुरुलाई परीक्षण गरेबाट पनि थाहा भएको छ ।
हिमालखबर
किसानका दुर्दिन हटाउने अवसर
संभावनाले भरिपूर्ण कृषि क्षेत्रलाई बेवास्ता गरेर आयातमा निर्भर राजस्वले अर्थतन्त्र दह्रो बनाउन निश्चय नै सकिंदैन ।
हिमालखबर
महामारीमा अर्थतन्त्र टिकाउने सूत्रः फजुल खर्च रोक्ने, जीवनशैली बदल्ने
महामारीका कारण धरासायी बनेको अर्थ–व्यवस्थालाई टेको दिने हो भने हामीले आफ्नो आजको जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ, सरकारले पनि कैयन् फजुल खर्च तत्काल रोक्नुपर्छ ।
डा. रामदेव पण्डित
कसरी गर्ने बन्दाबन्दीमा यौन ऊर्जाको व्यवस्थापन ?
बन्दाबन्दीमा अधिक भोजन र व्यायामको अभावमा बेचैनी उत्पन्न हुन्छ र क्षणिक आनन्दका लागि यौनको भोक उत्पन्न हुनसक्छ । तर, याद राखौं हामी जति वीर्य नष्ट गर्छौं, उति नै शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।
डा. अरुणा उप्रेती
भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं
फर्सीका बियाँ, आलस, भाङ./भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ?
हिमालखबर
कसरी जित्दैछ न्युजिल्याण्डले कोरोनाविरुद्धको लडाइँ ?
कोरोनाभाइरस संक्रमणलाई अमेरिकाजस्तो हल्का रुपमा नलिएर समयमै रोकथाम गर्न उचित र कठोर कदम चालेकै कारण महामारीबाट न्युजिल्याण्ड जोगिएको हो ।
हिमालखबर
नेपालीमूलका रामसिंह, जसले भारतको राष्ट्रिय गान ‘जन गण मन’को धुन रचे
रामसिंहले नै रवीन्द्रनाथ ठाकुरद्वारा लिखित आजको राष्ट्र गीत 'जन गण मन अधिनायक जय हे' को हिन्दी रुपान्तर 'शुभ सुख चैनकी बरखा बरसे, भारत भाग्य है जागा' लाई अहिले गाइने धुनमा सुर हालेका थिए।
शान्ता बस्नेत दीक्षित
कोभिड–१९ पछिको नेपाल: किसानहरुकाे समृद्ध मुलुक
नेपालको अहिलेको आवश्यकता कृषिमा आत्मनिर्भरता हो । कृषिलाई आकर्षक पेशा बनाउनका लागि गाउँघरमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा चाहिन्छ ।
गणेश आचार्य
कोरोनाभाइरस विरुद्ध लडिरहेका यी डिजिटल सिपाही
अहिले कोरोनाको महाव्याधिसँग विश्वभरि लडिरहेका योद्धाहरुलाई प्रविधिका विभिन्न संयन्त्रहरुले काँधमा काँध मिलाएर साथ दिइरहेका छन् ।
हिमालखबर
अब ‘ठेकेदार’ होइन, ‘किसान’ नेताको नेतृत्व
महामारीले उत्पन्न गराएको खाद्य असुरक्षासँग जुध्दै दीर्घकालीन रुपमा देशलाई कृषि उपजमा आत्मनिर्भर र समृद्ध बनाउने हो भने कृषक प्रधान देशका कृषकलाई सम्मान गर्न सिक्नुपर्छ, सरकारहरुका नेतृत्व उनीहरुलाई सुम्पनुपर्छ।
हिमालखबर
हाम्रा विश्वविद्यालयः धमाधम डिग्री वितरण, अलपत्र अनुसन्धान
नेपाली विश्वविद्यालयहरुमा गरिने अनुसन्धानहरुमा पद्धतिगत परिवर्तन अति जरुरी भएको छ ।
विष्णु रिजाल
अध्यादेशको बाढीमा प्रधानमन्त्री: उद्धारका यी उपाय
आफ्नै कारण समस्या निम्त्याएका प्रधानमन्त्री ओलीका लागि नयाँ प्रकारको समीकरण वा उपाय नपहिल्याएम्म अहिलेकै अवस्थामा पार्टी र सरकारको नेतृत्व जारी राख्न मुश्किल छ।
हिमालखबर
अभियुक्तलाई 'डिजिटल' बयान, घरैमा थुन्ने !
कोभिड १९ महामारीको मारमा परेको न्याय क्षेत्रले भौतिक दूरीको यो बाध्यतालाई डिजिटल न्यायमा बदल्ने अवसर पाएको छ।
हिमालखबर
‘सूचना–महामारी’को खतरा
भ्रम छर्ने र गलत सूचना प्रवाहले कोरोना महामारीका वेला समाजमा आतंक फैलाउने मात्र होइन, सद्भाव समेत बिथोल्न सक्छन् भन्ने पाठ विगतबाट हाम्रा सञ्चारमाध्यमले सिक्नुपर्छ।
हिमालखबर
महामारीमा तब्लिगी जमातको मूर्खता
मुस्लिम समुदायलाई हिंसा मार्फत जिहाद होइन, आफूभित्रकै अराजकता विरुद्ध लड्न प्रेरित गर्ने तब्लिगी जमातले महामारीका बेला समेत धर्मप्रचारमा खटिरहनु बुद्धिमत्ता होइन, मूर्खता हो ।
हिमालखबर
के हाम्राे पुस्ता अभागी नै हाे ?
४६ सालयता राजनीति मात्र हैन समाज बदलिएको छ । रहनसहन फेरिएको छ । सूचना क्रान्ति भएको छ । परिवार र समाजका मूल्यमान्यता फेरिएका छन् तर यही पुस्ताको बुईं चढेर सत्तामा पुगेकाहरूले न स्थिरता दिन सके न त परिवर्तनका संवाहक बनेको अनुभूति गराउन नै ।
अजय दीक्षित
देव आनन्दले देखेको त्यो कञ्चन वागमती, यो कोरोना महामारी
सन् १९७१ ताका देवानन्दले ‘हरे राम, हरे कृष्ण’मा वर्णन गरेको वागमतीको पानी, हामीले बाल्यकालमा देखेको सुन्धाराको पानी, उपत्यकामा निस्फिक्री बगिरहेका नदी फेरि कहिले देखिएलान् ? महामारीको यो बन्दाबन्दीमा म यिनै प्रश्नमा घोत्लिरहेछु।
किरण चापागाईं
कोरोना भाइरसः अरूबाट के सिक्ने ?
विश्वसामु अहिले जीवन, मृत्यु र अर्थतन्त्रबीचमा के छान्ने भन्ने तितो यथार्थ मात्र छ । एकताबद्ध विश्व र सामूहिक अठोटले मात्र अहिलेको महामारीबाट पार पाउन सम्भव हुन्छ । तर दुर्भाग्यवश, कोरोना भाईरस विरुद्धको युद्धमा विश्व एक ठाउँमा उभिन सकेको छैन ।
Previous
15
16
17
18
19
Next
समाचार
दमन राई
वनबाट सल्केको डढेलोले बनायो घरविहीन
डढेलोले जिल्लामा बर्सेनि भौतिक र मानवीय क्षति गराए पनि रोकथाम र न्यूनीकरणको पहल भने शून्यप्रायः छ।
हिमालखबर
दुई नेपाली पत्रकारलाई २९ लाख बराबरको पुरस्कार
दुई नेपाली पत्रकारले फेटिसोभ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।
सुमन नेपाली
तस्वीरमा भूकम्पको पीडा
भूकम्पकीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउन फोटो प्रदर्शनी गरिएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.