समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीरलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति पौडेल र कतारका अमीर अल थानीबीच वातावरणका मुद्दामा छलफल
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
ह्वासिन सिमेन्टमा थप ६ अर्ब ६३ करोड लगानी स्वीकृत
कतारका अमीर नेपालमा
आजाद माविमा नमूना युवा संसद्को अभ्यास
इन्टरनेट सेवाप्रदायक र सरकारबीच लम्बिएको राजस्व विवाद
मलेशियामा सैन्य हेलिकोप्टर जुध्दा १० जनाको मृत्यु
‘अंशबन्डा रोकिँदा दाजुभाइबीच खटपट, यो सरकारलाई पाप लाग्छ’
‘नेपाल सरकारले भूटानी शरणार्थीलाई युद्धबन्दी झैं बनाएर राख्न मिल्दैन’
टिप्पणी
शेखर खरेल
विद्यासुन्दरकाे सम्पदा संहार
नेपालमण्डलका रैथाने नेवार विद्यासुन्दर शाक्य आस्था अनि आनुवांशिक रूपमै सम्पदाको संरक्षक हुनुपर्ने हो। हाम्रा सामु यस्तो रणमैदान गोचर हुनु पर्ने थियो, जसमा एकातिर शाक्य सम्पदा संरक्षणनिम्ति अर्कोतिर भूमाफिया, जलमाफिया, ठेकेदार र बिचौलिया पौठेजोरी खेलिरहेका हुन्। बिडम्बना, अहिले शाक्य सम्पदा भक्षक र रैथाने नगरवासी सम्पदा रक्षकको रस्साकस्सीमा छन्।
पूर्ण पी राई
बाहुनवादको विरोध, अवसरवादलाई निम्तो
समुदायभित्रका अगुवाहरूमा व्याप्त ‘बाहुनवादी’ प्रवृत्तिले नेपालको आदिवासी जनजाति आन्दोलनलाई धरासायी बनाएको छ।
डा. सूर्य ढुंगेल
प्रतिनिधि सभा विघटन : यी हुन् संविधानका दरार र त्रुटि
संसदीय मान्यता प्रतिकुल संसद विघटनको बाध्यात्मक प्रावधान संसारमा कतै छैन, जुन नेपालको संविधानको ‘गहिरो दरार’ हो। यहीकारण धारा ७४ अन्तर्गतको संसदीय प्रणाली र धारा ७५ एवं धारा ७६ (७) बीच बनेको खाडल सिद्धान्तले पुर्न सक्तैन।
भोजराज पोखरेल
‘नेकपाका दुवै समूह विभाजनको अपजस लिन तयार देखिएनन्’
कुनैपनि दलले जहाँ अध्यक्ष र महासचिव हुन्छ, त्यही नै दल हुन्छ भन्नु नै दल विभाजनको आधार तयार गर्नु हो। दलको विधानको व्यवस्थाले केही महत्व राख्न सक्दछ। तर, हामीले बुझ्ने भनेको सार्वजनिक रूपमा जारी भएको कानून हो।
शेखर खरेल
सडकबाटै संविधानवाद
प्रधानमन्त्री ओली संविधानको रक्षक नभएर भक्षक सावित भइसकेका छन्। त्यसैले नागरिक तप्काको मुख्य चिन्ता ओली रहनु वा जानु होइन, संविधानको रक्षा अर्थात् संविधानवाद हो।
रघु पन्त
पृथ्वीनारायण शाहका मुसलमान सहयाेगी
आजको पुस्ताले पनि पृथ्वीनारायण शाहलाई सही ढंगले बुझ्नु र एकीकरणको महत्वलाई आत्मसात् गर्नु जरूरी छ।
शेखर खरेल
राष्ट्रियताकाे पुनर्जागरण
पुनः पृथ्वीजयन्ती मनाउने सरकारी घोषणाले क्रमभङ्गता र नयाँ नेपालका नाममा ऐतिहासिक धरोहर मास्नु आफ्नै अस्तित्व नामेट पार्नु रहेछ भन्ने चेत खुलेको आभास दिलाएको छ।
तुफान न्यौपाने
प्रधानन्यायाधीशले भनेजस्तै उनले प्रतिनिधि सभा विघटनको मुद्दा नहेरे के हुन्छ ?
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश संलग्न हुनैपर्ने बाध्यकारी अवस्था स्वयं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निम्त्याएका हुन्। कानूनले भने उनले चाहेमा मुद्दा नहेरे पनि हुने ठाउँ दिएको छ।
शेखर खरेल
संविधान रक्षति रक्षितः
‘धर्म रक्षति रक्षितः’ अर्थात धर्मको रक्षा गरेमा नै धर्मले पनि रक्षा गर्नेछ भने झैं संविधानको रक्षा हुन सकेमा मात्र संविधानले पनि हाम्रो रक्षा गर्नेछ। त्यसैले ५ पुसको परिघटना दल, नेता वा खेमा विशेषको सरोकार मात्र होइन, समग्र संविधान रक्षाको प्रश्न हो।
तुफान न्यौपाने
प्रतिनिधि सभा विघटनबारेको सुनुवाइ संवैधानिकमा होइन, बृहत् पूर्ण इजलासमा गरौं
प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। तर, विगतका नजीर र भविष्यको मार्गदर्शनका लागि यो महत्वपूर्ण विवाद बृहत् पूर्ण इजलासबाट सुनुवाइ गर्न उपयुक्त हुन्छ। यी मुद्दालाई संवैधानिक इजलासबाट बृहत् पूर्ण इजलासमा सार्न कानूनी अवरोध पनि छैन।
शेखर खरेल
संकट परास्त गर्ने ‘नेपाली सूत्र’
शरीरका घाउ, चोटविरुद्ध शरीरभित्रैको प्रतिरोधात्मक क्षमताले भूमिका खेलेजस्तै खराब राजनीतिका कारण सिर्जित आमनिराशालाई आशामा बदल्ने नेपालीसामु छुट्टै सामाजिक प्रतिरोध क्षमता छ ।
मीना आचार्य (पीएचडी)
नेकपा चिनियाँ कम्युनिष्ट पार्टीजस्तो होइन
नेपालको राजनीतिमा ठूला राजनीतिक पार्टीहरूलाई भागवण्डाले नै गाँजेको देखिन्छ। २०१७ सालमा पनि तत्कालीन राजा महेन्द्रले राजनीतिक पार्टीहरुबीच सत्ताको लागि लुछाचुँडीको अत्तो थापेर नै सत्ता हत्याएका थिए। आज फेरि त्यही स्थिति छ।
हिमालखबर
‘कांग्रेस नेकपाका दुवै समूहसँग समदूरीमा बस्छ’
संसदले पाँच वर्षको पूरा कार्यकाल चल्न पाउनुपर्छ। ६ महिना, वर्षदिन, दुई वर्षमा सरकार गठन/विघटन हुने पुरानो समस्या हल होस् भन्ने संविधानको मर्म हो। त्यसैले यसअघिको संविधानमा जस्तो प्रधानमन्त्रीले कुनै एउटा धारामा टेकेर संसद विघटन गर्न पाउने अधिकार यो संविधानले नदिएको हो।
शंकर तिवारी
देउवालाई गिरिजा बन्ने अवसर
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक प्रतिनिधि सभा विघटनविरुद्ध नेकपासहितको मोर्चाको नेतृत्व गरेर पुनः मुलुकलाई लोकतान्त्रिक दिशातर्फ फर्काउन कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णायक भूमिका खेल्न सक्छन्। अर्थात् उत्तरार्धका गिरिजाप्रसाद कोइरालाको हैसियतमा पुग्न सक्छन्।
अजय दीक्षित
'सोप अपेरा’ बनाइएको विमान अपहरण
२१ वर्षअघि ९ पुस (डिसेम्बर २४, १९९९) मा आजकै दिन नेपाली भूमिबाट अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय ‘आतंकवादी अपहरण’ भएको थियो। त्यो साँझ काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको इन्डियन एअरलाइन्सको आईसी–८१४ विमानलाई इस्लामिक बन्दुकधारीले अपहरण गरेका थिए। बदलामा उनीहरू भारतीय जेलमा रहेका मशुद अजहरसहित आफ्ना नेताहरूको रिहाइ चाहन्थे। यो अपहरणको घटनालगत्तै १–१५ माघ २०५६ को अंकमा ‘हिमाल खबरपत्रिका’मा प्रकाशित टिप्पणी ।
शेखर खरेल
प्रतिनिधि सभा विघटनः वियोगान्त राजनीतिको मोडमा ओली
पहिलो जनआन्दोलनको पूर्वसन्ध्यातिर पञ्चायत व्यवस्थामाथि चौतर्फी आक्रमण भइरहँदा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको पञ्चायतबारेको टिप्पणीले अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीको दुरावस्था सटिक चित्रण गर्दछ। सिंहले मृत्योन्मुख पञ्चायतको अवस्थालाई ‘सर्पको मुखमा परिसकेको भ्यागुताबाट किरा फट्याङ्ग्रा शिकारको कोसिस’ भनेका थिए।
वसन्त महर्जन
बिदाको विकृति
आन्तरिक पर्यटनका लागि सातामा आइतबार पनि बिदा दिने सरकारी समितिको प्रस्तावले पर्यटन प्रवद्र्धन नभई बिदा नै बिदाको विकृति ल्याउन सक्ने देखिन्छ।
शंकर तिवारी
ओलीको तानाशाही आकांक्षा
संसदको निर्धारित आयु भन्दा दुई वर्ष अगावै संसद विघटनको सिफारिस राष्ट्रपतिबाट अनुमोदन गराएर केपी ओलीले आफूभित्र रहेको ‘तानाशाही' आकांक्षाको पटाक्षेप गरेका छन्। ओलीमा अन्तरनिहित यस्तो आकांक्षा बेलैमा चिन्न नसक्नु सिंगो नेकपा पङ्क्ति र देशको लागि दुर्भाग्य सावित भएको छ।
विपिन अधिकारी
‘प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक छ, राष्ट्रपतिले हतारमा स्वीकृत गर्न हुँदैन’
प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष गरको सिफारिस आपत्तिजनक मात्रै होइन कि असंवैधानिक पनि छ। संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भङ्ग गर्ने विशेष अधिकार दिएको छैन। त्यो व्यवस्था २०४७ सालको संविधान अन्तरगत मात्र प्रधानमन्त्रीलाई प्राप्त थियो।
रचना खडका
हामी यस्तो डिलमा पुग्यौं जहाँबाट एक पाइला चाल्दा भड्खालोमा पर्ने जोखिम छ
सबै कुरा म नै हुँ, पार्टी पनि मै हो, सरकार पनि म मात्रै हो भन्ने कार्यशैलीलाई अब परिवर्तन गर्नैपर्छ।
विपिन अधिकारी
‘प्रधानमन्त्रीले संवैधानिक परिषद् जसरी चलाउन खोज्नुभो, त्यो संविधानको मर्म होइन’
“अध्यादेश ल्याएर जुनसुकै हालतमा वा बहुमतमा भए पनि मैले अधिकार प्रयोग गर्न पाउनुपर्छ भन्ने जुन मान्यता प्रधानमन्त्रीले देखाउनु भएको छ, त्यो संविधानको मर्म बमोजिम भएन।”
कल्याण श्रेष्ठ
किन असफल भयो संवैधानिक परिषद् ?
“सबैभन्दा उच्चपदस्थ व्यक्तिहरू संलग्न भएको संवैधानिक परिषद्जस्तो संस्था किन असफल हुन्छ ? यसका लागि संसद र अदालतले पनि भूमिका खेल्नुपर्छ। संवैधानिक परिषद्ले संसदलाई रिपोर्ट गर्ने प्रणाली विकास गर्नुपर्छ। परिषद्ले आफ्नो काम गर्दैन भने अदालतबाट बाध्यकारी आदेश आउनुपर्छ।”
शेखर खरेल
राष्ट्रपतिलाई चेतना भया !
सरकारले हठात् प्रस्ताव गरेका अध्यादेशहरुलाई विना सोचिबिचारी सदर गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलाई प्रसन्न तुल्याएकी हुनसक्छिन्। तर, यसले उनी स्वयं र संविधानको संरक्षक राष्ट्रपति पदलाई समेत विवादित बनाएको छ, जसले अलोकतान्त्रिक शक्तिलाई शंकाको लाभ दिइरहेको छ।
शंकर तिवारी
राष्ट्रपति भण्डारीः संविधानको संरक्षक कि प्रधानमन्त्रीको ‘रबर स्ट्याम्प ?’
प्रधानमन्त्री ओलीको पछिल्लो ‘अध्यादेश–अस्त्र’ले सन् १९६९ को भारत सम्झना गराएको छ, जहाँ प्रधानमन्त्री इन्दिरा गान्धी र कार्यवाहक राष्ट्रपति भी.भी गिरीको गठजोडले यस्तै एक अध्यादेशमार्फत् गान्धीलाई अति शक्तिशाली बनाउँदै संकटकाल लगाउनेसम्मको कुत्सित कदम चाल्न प्रेरित गरेको थियो।
रमेश बडाल
‘सभामुख र विपक्षी दलको नेताका कारण प्रतिनिधि सभाको औचित्य समाप्त भयो’
“सभामुख र विपक्षी दलको नेता संवैधानिक परिषद्को आगामी बैठकमा उपस्थित हुँदैनन् भने प्रतिनिधि सभाले आफ्नो औचित्य समाप्त गरेको बुझिन्छ र यसले अन्ततः ‘पार्लियामेन्ट डिजल्ब’ हुने ठाउँतिर लैजान्छ।”
बाबुराम विश्वकर्मा
शिक्षकको बर्बर हत्यामा ओली, दाहाल र देउवाको रहस्यमय मौनता
नेत्रविक्रम चन्द समूहले गरेको मोरङ, मिक्लाजुङका शिक्षक राजेन्द्रमान श्रेष्ठको बर्बर हत्याले फेरि व्यक्ति–हत्याको राजनीति शुरु हुनलागेको त्रास जति छ, त्योभन्दा बढी चिन्ता सत्तारुढ तथा प्रतिपक्षी नेताहरूको रहस्यमय मौनताले बढाइदिएको छ ।
शेखर खरेल
ओलीको अस्वीकार–अस्त्र
विस्मय त के भने, ‘भ्रष्टाचार सूचकांक’ मा विश्वमै भरपर्दो र सम्मानित छवि बनाएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन ‘पूर्वाग्रहबाट प्रेरित र आधारहीन तथ्यका आधारमा तयार पारिएको’ भन्दै सरकारले अस्वीकार गरेको छ । लाग्छ अस्वीकृति नै उसको सबभन्दा ठूलो अस्त्र हो ।
प्रदीप ज्ञवाली
बहुमतका आधारमा निर्णय गर्नु आत्मघातको बाटो हुनेछ
नेकपा अहिले साँच्चिकै संकटमा छ। संकटको निकास नखोज्ने हो र टाउका गन्ती गरेर फैसला गर्ने हो भने त जे गरे पनि भइहाल्यो। तर, पार्टीको एकता बचाउँदै संकटको समाधान खोज्ने हो भने नयाँ शिराबाट विकल्प खोजिनुपर्छ।
विश्व पौडेल
महामारी सँगसँगै यसरी गर्न सकिन्छ रोजगारी सिर्जना र अर्थतन्त्रको विस्तार
महामारीले बर्बादी मात्र होइन, देशको अर्थतन्त्र रुपान्तरण गर्दै उत्पादन सामर्थ्य विस्तार र व्यापक रोजगारी सिर्जना गर्ने अवसर पनि दिएको छ।
मात्रिका यादव
‘ओलीजीले जित्ने, पार्टी र आन्दोलनले हार्ने कुरा हुँदैन’
हामी पार्टीसँग जोडिएका छौं, सिंगो आन्दोलनसँग जोडिएका छौं। पार्टी, आन्दोलन र देशसमेतको यो मामिला कुनै व्यक्तिको लागि मात्र सोचेर हेर्न सकिंदैन।
Previous
8
9
10
11
12
Next
समाचार
हिमालखबर
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीरलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।
हिमालखबर
राष्ट्रपति पौडेल र कतारका अमीर अल थानीबीच वातावरणका मुद्दामा छलफल
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमीर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ।
हिमालखबर
कतारका अमीर नेपालमा
कतारका अमीर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमणको सिलसिलामा आज अपराह्न काठमाडौं आइपुगेका छन्।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.