HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
डिन नियुक्त गरेको विरोधमा ३९ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन्। प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि तालाबन्दी भएको हो।
कोरोना संक्रमित पहिचान गर्ने 'कन्ट्याक्ट ट्रेसिङ'मा कहाँ भइरहेछ कमजोरी ? सरकारले कोभिड–१९ का शंकास्पद बिरामी र संक्रमित पत्ता लगाउन गरिरहेको कन्ट्याक्टट्रेसिङ प्रभावकारी रुपमा सबै ठाउँमा हुन सकेको छैन भने कतिपय विधि अवैज्ञानिक देखिएका छन्।