टुँडिखेलमा सैनिक रणकौशल प्रदर्शन (तस्वीरहरू) महाशिवरात्रि एवं २६१औं सेना दिवसका अवसरमा नेपाली सेनाले रणकौशल प्रदर्शन गरेको छ।
भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँचदिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गरेका छन्।