समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
हामीकहाँ प्राचीन अभिलेख पढ्न सक्ने अध्येताकै खडेरी छ: गृहमान सिं, रसायनविद्
भूकम्पमा परी पाँच जना घाइते, विभिन्न जिल्लाका भौतिक संरचनामा क्षति
मौद्रिक नीतिमा दबाब दिएको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषको विरोधमा नेपाल उद्योग परिसंघ
कृषिमा गिरेको साख
सबैभन्दा सूक्ष्म अवधिको झिल्को निकाल्नेलाई नोबल पुरस्कार
यो वर्ष आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व ब्यांकको प्रक्षेपण
नेपाली विद्यार्थीलाई अन्तरीक्ष परियोजनामा भाग लिने अवसर
कविता सङ्ग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक
नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु
नेपाल ‘फ्युचर पोलिसी अवार्ड’ बाट सम्मानित
संघीयता यात्रा
खुलामञ्चमा निशुल्क खाना वितरण गर्ने समूहलाई काठमाडौं महानगरपालिकाले भन्यो- 'फोहोर भयो, खाना वितरण बन्द गर'
हिमालखबर
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा कोरोना महामारीका कारण समस्यामा परेका श्रमिक र असहायलाई खाना दिने समूमाथि रोक लगाउन निर्देशन दिएको छ।
महामारीमा चुपचाप फरक काम गरिरहेको गाउँपालिका: टोल शिक्षादेखि विपन्नलाई रोजगारीसम्म
गुल्मीको धुर्कोट गाउँपालिकाले कोरोना संक्रमण महामारी विरुद्ध जुध्न क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनसँगै बालबालिकाको शिक्षामा निरन्तरता दिएको छ भने विपन्नलाई रोजगारी मार्फत राहत दिंदै कृषिलाई प्राथमिकतामा राखेको छ।
प्राविधिक र कनिष्ठ कर्मचारीको जिम्मामा रौतहटका स्थानीय तह
पालिका प्रमुखहरूले मन पराएको कर्मचारी नै कार्यालय प्रमुख बनाउने प्रवृत्ति बढेपछि रौतहटका अधिकांश स्थानीय तह प्राविधिक र कनिष्ठ कर्मचारीको जिम्मामा छन्।
महालक्ष्मी नगरपालिकाको श्रम ब्याङ्कः मजदूरलाई राहत पनि, विकास पनि
बन्दाबन्दी र निषेधाज्ञामा मजदूरलाई राहतको साटो काम दिन ललितपुरको महालक्ष्मी नगरपालिकाले श्रम ब्याङ्क कार्यविधि बनाएको छ। जसकारण विकासका काम रोकिएका छैनन् र महामारीमा मजदूर भोकै बस्नु परेको पनि छैन।
कोरोना संक्रमणबारे सूचना र जानकारी : महानगर र उपमहानगरकै वेबसाइटमा भेटिँदैनन्
कोरोनाभाइरस संक्रमण सम्बन्धी तथ्यांक र सूचना अधिकांश स्थानीय सरकारले वेबसाइटमा नराखेको पाइएको छ। ६ वटा महानगर र ११ उपमहानगरको वेबसाइट हेर्दा प्रायः सबैले वेबसाइटमा कोरोनासँग सम्बन्धित कुनै पनि विवरणको पछिल्लो सूचना राख्ने र अपडेट गरेका छैनन्।
‘होम आइसोलेसन’ मा बसेका कोरोना संक्रमितलाई यसरी हौसला दिँदैछन् जनप्रतिनिधि
विभिन्न ठाउँमा जनप्रतिनिधि नै कोरोना संक्रमितलाई हुने दुर्व्यवहारमा संलग्न भएका घटना सार्वजनिक भए। तर, कतिपय जनप्रतिनिधि र स्थानीय तहले होम आइसोलेनमा बसेका संक्रमितहरूलाई हौसला दिन सक्दो प्रयास गरेका छन्।
काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा १५ भदौसम्म बन्द गर्ने स्थानीय सरकारहरुको निर्णय
उपत्यका मेयर फोरमको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझैं कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई १५ भदौसम्म निरन्तरता दिने निर्णय गरेको हो।
कैलाली र कञ्चनपुरका सामुदायिक वनमा उपभोक्ता समूह र ठेकेदारको रजाइँ
वैज्ञानिक वन व्यवस्थापन लागू भएका कैलाली र कञ्चनपुर जिल्लाका सामुदायिक वनमा व्यापक आर्थिक अनियमितता भएको संघीय संसदीय उपसमितिको प्रारम्भिक अध्ययनले देखाएको छ।
Previous
1
2
3
4
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.