समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
एमाले कर्णालीको अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री दाहाल
भारतको ‘रियल टाइम मार्केट’मा विद्युत् बेच्न नेपाललाई अनुमति
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
सिस्नो-निग्रो किन्न दरबारमार्ग
नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनित
‘हामी विदेश जाँदा तँ सक्कली कि नक्कली नेपाली भनेर सोधिने अवस्था आएको छ’
यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने
एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित
जंगी अड्डा जोडिएको मुद्दामा सर्वोच्चको सधैं आलटाल
संघीयता यात्रा
मानव अधिकार उल्लङ्घनकर्तालाई उम्मेदवार नबनाउन आयोगद्वारा पत्राचार
हिमालखबर
आगामी स्थानीय तहको चुनावमा मानव अधिकार उल्लङ्नमा दोषी किटान भएका व्यक्तिलाई उम्मेदवार नबनाउन राष्ट्रिय मानव अधिकार आयोगले दलहरूलाई आग्रह गरेको छ।
स्थानीय चुनावमा दुई करोड मतपत्र छापिने
आगामी स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने भएको छ।
स्थानीय चुनावका लागि एकीकृत सुरक्षा नीति पारित
सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ।
स्थानीय सरकार प्रमुखको अनुभव- चुनाव जित्न जनतालाई धेरै आश देखाएछौं
चुनाव जित्न जनतालाई धेरै आश देखाएका कारण काम गर्दा धेरै चुनौती झेल्नुपरेको स्थानीय सरकार प्रमुखले बताएका छन्। अब आउने जनप्रतिनिधिलाई पनि यही प्रमुख चुनौती हुने उनीहरूको भनाइ छ।
स्थानीय चुनावमा कुन पदका उम्मेदवारले कति खर्च गर्न पाउने? (सूची सहित)
निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवारले अधिकतम खर्च गर्न पाउने सीमा तोकेको छ।
उम्मेदवार बन्न राजीनामा दिनैपर्ने प्रावधान लागू नगर्न सर्वोच्चको अल्पकालीन आदेश
सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
चुनाव नजिकिएसँगै ठूला दल मधेशतिर
स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख दलहरू मधेश प्रदेशतिर केन्द्रित हुन थालेका छन्।
देशभरका मतगणनास्थलको भिडिओ प्रणाली मार्फत केन्द्रबाटै निगरानी गरिने
आगामी स्थानीय तहको निर्वाचनमा मतगणनास्थलको भिडिओ प्रणाली मार्फत केन्द्रबाटै निगरानी गरिने भएको छ।
उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता विरुद्ध सर्वोच्चमा रिट
स्थानीय चुनावमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
स्थानीय चुनावका लागि ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
चुनावी आचारसंहिता: सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउन रोक, उम्मेदवारलाई गाडी र घोडा प्रयोगमा कडाइ
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७८ जारी गरेको छ।
स्थानीय निर्वाचनमा सबै दलले आफ्नै चुनाव चिह्न पाउने
आगामी स्थानीय निर्वाचनमा सबै दलले आफ्नै दलको चुनाव चिह्न पाउने भएका छन्।
संघीय सरकारको नियन्त्रणकारी सोच फेरिएन, पालिका बलियो बनाउन अब के गर्ने?
स्थानीय सरकारहरूले पाँच वर्षे कार्यकाल पूरा गर्नै लाग्दा पनि संघीय सरकारको नियन्त्रणकारी सोचमा परिवर्तन नआएको सरोकारवालाहरूले बताएका छन्।
स्थानीय चुनाव दलीय कि गैरदलीय?
दलीय आधारमा हुने स्थानीय निर्वाचनले पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सहिष्णुता भत्काउँदै लगेकाले यसको विकल्प खोज्न आवश्यक छ।
ओलीलाई आयोगको जवाफ- मतगणना गर्न सजिलोका लागि हरियो रङ
मतगणना गर्न सजिलो हुने भएकाले मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।
७२ दलले देशैभर स्थानीय चुनाव लड्ने
हिमालखबर
आगामी वैशाखमा ७२ दलले देशैभर स्थानीय चुनाव लड्ने भएका छन्।
स्थानीय चुनावका लागि ८ अर्ब ११ करोडको बजेट सुनिश्चितता
आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता गरेको छ।
स्थानीय चुनावका लागि आयोगले माग्यो झण्डै नौ अर्ब
स्थानीय चुनावका लागि निर्वाचन आयोगले सरकारसँग झण्डै नौ अर्ब रुपैयाँ माग गरेको छ।
स्थानीय चुनावका लागि एकीकृत समाजवादी सहित २९ दल दर्ता
आगामी वैशाखमा हुने स्थानीय चुनावका लागि नेकपा (एकीकृत समाजवादी) सहित २९ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
स्थानीय चुनावका लागि ६ नयाँ पार्टी दर्ता
आगामी ३० वैशाखमा हुने स्थानीय चुनावका लागि ६ वटा नयाँ पार्टी दर्ता भएका छन्।
स्थानीय चुनावमा विद्युत मेशिन प्रयोग गर्न आयोगले थाल्यो तयारी
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्ने विषयमा तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन अधिकृतका लागि आयोगले माग्यो नाम
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतको नाम मागेको छ।
स्थानीय चुनावका लागि आजबाट दल दर्ता
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट दल दर्ता गर्न शुरू गरेको छ।
स्थानीय चुनावका लागि दल दर्ता गर्न आह्वान
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
राेयल्टीमा हदैसम्मको असमानता
प्राकृतिक स्रोतको रोयल्टी वितरण समानुपातिक नहुँदा स्थानीय तहबीच डरलाग्दो असमानता निम्तिँदै छ।
कस्तो अवस्थामा सर्छ निर्वाचन?
विश्वमा मानवीय जोखिम, दैवी प्रकोप र सङ्कटकालका कारण निर्वाचन स्थगनका अभ्यास रहे पनि नेपालमा अहिले त्यस्तो अवस्था देखिंदैन। राजनीतिक दाउपेचकै आधारमा निर्वाचन सारिनु लोकतान्त्रिक प्रणालीको धज्जी उडाउनु हो।
स्थानीय चुनावमा एक करोड ७९ लाख मतदाता
स्थानीय तहको निर्वाचनमा एक करोड ७९ लाख मतदाताले मतदान गर्न पाउने भएका छन्।
स्थानीय चुनावबारे निर्वाचन आयोगले दैनिक पत्रकार सम्मेलन गर्ने
निर्वाचन आयोगले आसन्न स्थानीय चुनावबारे जानकारी दिन दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ।
स्थानीय चुनावका लागि अर्थ मन्त्रालयसँग ५० अर्ब माग
स्थानीय तहको चुनावका लागि अर्थ मन्त्रालयसँग ५० अर्ब माग गरिएको छ।
स्थानीय तहको चुनाव आगामी ३० वैशाखमा
स्थानीय तहको चुनाव आगामी ३० वैशाखमा हुने भएको छ।
Previous
1
2
3
4
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.