रौतहटको मौलापुर नगरपालिकाले नियुक्त गर्यो २४ शिक्षक
रौतहटको मौलापुर नगरपालिकाले आन्तरिक स्रोतबाट व्यहोर्ने गरी २४ शिक्षकलाई नियुक्ति दिएको छ। नगरपालिकामा सञ्चालित विद्यालयमा शिक्षकको अभाव रहेकोले बालबालिकाको पढाइ प्रभावित हुन नदिन नगरपालिकाले आफ्नै स्रोतमा शिक्षक नियुक्त गरेको हो।
समन्वयको तागतबाट वडा हाँक्दै बिन्दा
उपत्यकाभित्रको तारकेश्वर नगरपालिका वडा नम्बर ११ की वडाध्यक्ष बिन्दा बुढाथोकी जनप्रतिनिधिसँग समन्वय र वडावासीको सुझावबाट आफ्नो क्षेत्रमा सुधारको काम गरिरहेकी छिन्।