HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय सरकार
महामारीमा चुपचाप फरक काम गरिरहेको गाउँपालिका: टोल शिक्षादेखि विपन्‍नलाई रोजगारीसम्म गुल्मीको धुर्कोट गाउँपालिकाले कोरोना संक्रमण महामारी विरुद्ध जुध्‍न क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनसँगै बालबालिकाको शिक्षामा निरन्तरता दिएको छ भने विपन्‍नलाई रोजगारी मार्फत राहत दिंदै कृषिलाई प्राथमिकतामा राखेको छ।