HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
संगठित अपराध, असंगठित अनुसन्धान  ठूलो मात्रामा सुन बरामद भएको तेस्रो दिनसम्म विभागले राजस्व चुहावट कसूरमा मात्रै अनुसन्धान गरिरहेको छ। अनौठो त के छ भने संगठित अपराध अनुसन्धानको जिम्मेवारी र जनशक्ति दुवै भएको प्रहरी यो अनुसन्धानमा कतै जोडिएको छैन।
पुष्पकमलको धार्मिक अवतारले छोडेका वाण धर्मलाई अफिम मान्ने कम्युनिस्ट सिद्धान्त अँगालेका पुष्पकमल दाहालको गेरुवस्त्रधारी अवतारबाट के सन्देश लिने र मुक्तिको सपना कसरी देख्ने, दलित मुक्ति मोर्चाले प्रस्ट पार्नुपर्छ।