HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
लाजेहाङकी आमा सोध्छिन्, ‘छोरा शहीद भएर के भयो त?’ कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा मारिएका पदम लिम्बू (लाजेहाङ)को घरमा अहिले गहिरो उदासी छाएको छ। जीवनको उत्तरार्धमा रहेकी आमाले सहारा गुमाएकी छन् भने छोराले अघि बढ्ने आड।
अभियुक्तकै वकीलकाे माग- ‘हाई प्रोफाइल’ नेतामाथि अनुसन्धानकाे आदेश हाेस्
अभियुक्तकै वकीलकाे माग- ‘हाई प्रोफाइल’ नेतामाथि अनुसन्धानकाे आदेश हाेस् नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तकै वकीलहरूले बयानका क्रममा पोलिएका ‘हाई प्रोफाइल’ नेतामाथि अनुसन्धान गर्न आदेश दिनुपर्ने इजलाससँग माग गरेका छन्।
सुधारको घोषणा, अर्थतन्त्रको चुनौती सम्बोधन गर्नेमा संशय दोस्रो चरणको आर्थिक सुधार सहितको भनेर व्याख्या गरिएको आगामी आर्थिक वर्षको बजेटले साहसिक नीतिगत सुधारमा पर्याप्त प्रस्ताव गरेको छैन।