HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
सर्वोच्चमा थकित उपप्राध्यापक
सर्वोच्चमा थकित उपप्राध्यापक विश्वविद्यालयको कक्षाकोठा उत्साहपूर्वक विद्यार्थीका जिज्ञासा मेटाइरहेको हुनुपर्ने उपप्राध्यापक प्रेमबहादुर चलाउने बिहीबार भने सर्वोच्च अदालतको इजलास नं. ४ को कोठामा वकीलहरूको बहस सुनिरहेका थिए, थकित मुद्रामा।
मुर्रा भैंसी कति लाभदायक?
मुर्रा भैंसी कति लाभदायक? अहिले चर्चामा रहेको मुर्रा राँगो यसअघि पनि भारतबाट ल्याइएको थियो। यो के हो र किसानलाई लाभदायक छ कि छैन?
सुधारको घोषणा, अर्थतन्त्रको चुनौती सम्बोधन गर्नेमा संशय दोस्रो चरणको आर्थिक सुधार सहितको भनेर व्याख्या गरिएको आगामी आर्थिक वर्षको बजेटले साहसिक नीतिगत सुधारमा पर्याप्त प्रस्ताव गरेको छैन।