अब जग्गाको मूल्य के होला? काठमाडौंसहित देशभरका शहरमा उच्चविन्दूमा पुगेको घरजग्गाको मूल्य घट्ने क्रम शुरू भएको छ।
नियुक्त नहुँदै शुरू हुन्छ आईजीपीलाई कमजोर बनाउने खेल सरकारले नेपाल प्रहरीको प्रमुख महानिरीक्षक (आईजीपी) पदमा वेला घर्किसकेपछि मात्रै वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ।