किन बढ्यो मृत्युदण्डको माग र घटना? अपराध गर्नेलाई सजायका विभिन्न विकल्प रहेको २१औं शताब्दीमा पनि मृत्युदण्डकै माग गरिनुलाई मानवअधिकारवादीहरू हिंसालाई प्रश्रय दिने कदम मान्छन्।
‘मिडियाले अभूतपूर्व चुनौती र त्रास सामना गरिरहेछ’ सञ्चार प्रविधिको अभूतपूर्व विकास भइरहेको यो समयमा पत्रकारिताले पनि अभूतपूर्व चुनौती भोगिरहेको भारतका चर्चित पत्रकार एवं द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले बताएका छन्।