HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
बुटवलवासीलाई पिरोल्ने पहिरो
बुटवलवासीलाई पिरोल्ने पहिरो चुरेबाट बग्ने बर्खे भेलको निकास थुन्ने गरी बसेको बस्ती स्थानान्तरण गर्न स्थानीय सरकार उदासीन हुँदा ज्योतिनगर र लक्ष्मीनगरका बस्ती मात्रै होइनन्, सिङ्गो बुटवल शहर नै पहिरोको जोखिममा छ।
लामखुट्टे मर्ने गर्मी
लामखुट्टे मर्ने गर्मी तराई-मधेशका जिल्लामा एक सातायता गर्मी यसरी बढेको छ कि लामखुट्टे समेत मर्न थालेका छन्।
सुधारको घोषणा, अर्थतन्त्रको चुनौती सम्बोधन गर्नेमा संशय दोस्रो चरणको आर्थिक सुधार सहितको भनेर व्याख्या गरिएको आगामी आर्थिक वर्षको बजेटले साहसिक नीतिगत सुधारमा पर्याप्त प्रस्ताव गरेको छैन।