HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
हुलाकी फर्किंदा जुर्मुराएका बजार पूर्व-पश्चिम राजमार्गले रित्याएका तराई-मधेशका पुराना बजार हुलाकी राजमार्गको बलमा गुल्जार हुँदै छन्।
सधैं बेचैन साँदल १२ वर्षअघिको सेती बाढीमा संयोगले जोगिएका साँदलवासी जाने ठाउँ कतै नभेट्दा नदीछेउमै त्रासमा बाँचिरहेका छन्।