बोझ बनेका बालिका
गर्भैदेखि विभेद भोग्दै आएका छोरीहरूले परिवार र समाजसँगै राज्यको बेवास्ताका कारण विगतदेखि नै निरन्तर असुरक्षा, असमानता, हिंसाको दुश्चक्र बेहोरिरहेका छन्।
पोखराबाट १६ रुपैयाँमा काठमाडौं उडाउने त्यो विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ७१ वर्षअघि खुला चौरमा शुरू भएको मुस्ताङचोकस्थित पुरानो विमानस्थललाई खुला ठाउँका रूपमा संरक्षण गर्नुपर्ने बहस हुन थालेको छ।