HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
स्थलगत मधेस : जग्गा छ लालपुर्जा छैन, लालपुर्जा छ जग्गा छैन तराई–मधेसमा पुस्तौंदेखि बसोबास गरिआएको जग्गाको स्वामित्व दशौं हजार परिवारसँग छैन। जग्गा आफ्नो नाममा नहुँदा यी भूमिहीनले विभिन्न आर्थिक, सामाजिक समस्यासँग नियमित पौंठेजोरी खेल्नुपरेको छ।
पृथ्वीनारायण शाहका मुसलमान सहयाेगी आजको पुस्ताले पनि पृथ्वीनारायण शाहलाई सही ढंगले बुझ्नु र एकीकरणको महत्वलाई आत्मसात् गर्नु जरूरी छ।