HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
शेयर बजारमा उत्साह कायमै, २३ अंकले बजार बढ्यो   तिहार विदापछि खुलेको शेयर बजारमा बुधबार फराकिलो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २३.३२ अंकले बढेर १ हजार ७४२ विन्दु पार गरेको छ। 
निषेधाज्ञाका बीच पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि, रु. २ अर्ब ६५ करोडको कारोबार  बुधबार शेयर बजार परिसूचक नेप्से २१.१० अंकले बढेको छ । खरिदमा लगानीकर्ताको उत्साहसँगै नेप्से परिसूचक १ हजार ४६२ विन्दुमा पुगेको छ ।