दुई दिनपछि बढ्यो शेयर बजार
दुई दिन दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से बुधबार ५५.७६ अंकले बढेको छ।
प्रभु लाइफको आईपीओमा अहिलेसम्मकै धेरै आवेदन, मेरो शेयरबाट मात्रै नौ लाखले शेयर भरे
सिआस्वा प्रणालीमार्फत आवेदन दिन शुरू भएपनि ३ वर्षमा सबैभन्दा बढी आवेदन प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा परेको छ। मेरो शेयरबाट मात्रै पाँच दिनमा कुल आवेदनमध्ये ८३ प्रतिशत आवेदन परेको छ।