नेप्सेमा रेकर्ड, परिसूचक ३०५८ बिन्दुमा
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा रेकर्ड कायम भएको छ।
६३ अंकले घट्यो नेप्से, परिसूचक २९०५ बिन्दुमा
आइतबार शेयर बजार परिसूचक, नेप्से ६३.२८ अंकले घटेको छ। बजार खुलेदेखि ओरालो लागेको परिसूचक २९०५.१४ बिन्दुमा पुगेर रोकिएकोे हो।