अर्थतन्त्र थला परेका बेला किन चम्किंदै छ शेयर बजार ?
कोरोना संक्रमण महामारीको असरले अर्थतन्त्र शिथिल भएका बेला लगानीकर्ताले शेयर बजारमा अवसरको सिर्जना गरिरहेका छन्, जुन सुखद भए पनि उत्तिकै जोखिमपूर्ण पनि छ।
शेयर बजारमा तीव्र उतारचढाव, नेप्से परिसूचक घटेर बन्द
शेयर बजारमा तीव्र उतारचढाव बीच नेप्से परिसूचक घटेर बन्द भएको छ।