HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
दशैंपछि खुलेको शेयर बजारमा जम्मा डेढ अर्बको कारोबार पाँच दिनको दशैं बिदापछि आइतबार खुलेको शेयर बजारमा जम्मा रु.१ अर्ब ४९ करोड ७३ लाखको कारोबार भएको छ।
सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेर गल्ती भयो : नेप्सेका सीईओ साउद नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेर गल्ती गरेको स्वीकार गरेका छन्।