HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
साहित्यकारहरूलाई सम्मान गर्दै बकैया साहित्य महोत्सव सम्पन्न मकवानपुरको बकैया गाउँपालिकामा झरना साहित्य परिवारद्वारा आयोजित बकैया साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । दुईदिने कार्यक्रमअन्तर्गत शनिबार स्रष्टा सम्मान, बहसमुलक कार्यक्रमहरू, सांस्कृतिक कार्यक्रम र रचना वाचन आदि गरेर साहित्य महोत्सव सम्पन्न गरिएको हो।