HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
स्रोहश्राद्धमा भर्चुअल माध्यम अपनाउन आग्रह रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यसपटकको 'स्रोहश्राद्ध' भर्चुअल माध्यमबाट गर्न गराउन अनुरोध गरेको छ। स्रोहश्राद्ध गराउने पण्डित एकै दिनमा चार पाँच घर पुग्ने र त्यसबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना रहेकाले वैकल्पिक विधि अपनाउन नगरपालिकाले आग्रह गरेको हो।
बन्दाबन्दीमा सेलिब्रिटीको समय पाएपछि रमाउँदै परिवार  कोभिड १९ को महामारीले विश्वभरी भयावह रुप लिएपछि नेपालमा पनि सतर्कता अपनाउँदै सरकारले लकडाउन (बन्दाबन्दी) घोषणा गरेको छ। महामारीका कारण भोग्नु परेको यो बाध्यता कलाकारहरूका लागि पारीवारिक समय व्यतीत गर्ने बहाना बनेको छ।