HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
१३५ वर्षअघि नै देखिएको थियो नेपाली जातीय पोशाकप्रति पश्चिमा अभिरुचि बेलायतमा ‘एग्जिबिशन’ मा पठाउनका लागि फरक–फरक ६ जातिका स्त्री र पुरुषले लगाउने १२ जोर लुगा पठाउने कुरा यस पुर्जीमा लेखिएको छ। ती जातिमा खस र खसिनी, मगर र मगर्नी, लिम्बू र लिम्बूनी, गुरुङ र गुरुङ्सेनी, भोटे र भोटिनी, किरात र किरातनी परेका छन्।
राजा महेन्द्रको ‘कू’ पछि कांग्रेसले यसरी गरेको थियो भरतपुर कब्जा २०१७ सालमा सैन्य 'कू' गरी शासन सत्ता हत्याएका राजा महेन्द्रलाई गलाउन र तर्साउन नेपाली कांग्रेसले विशेष तयारीसाथ चितवनमा गरेको आक्रमणको नालीबेलीः