लक्ष्मी–नारायण मूर्ति फिर्ता ल्याउने खर्च ललितपुर महानगरपालिकाले व्यहोर्ने
पाटनबाट ३७ वर्षअघि चोरिएको र एक वर्षअघि अमेरिकाको ‘डल्लास म्युजियम अफ आर्ट’मा भेटिएको लक्ष्मी–नारायण (वासुदेव–कमलाजा) मूर्ति फिर्ता ल्याउन लाग्ने खर्च ललितपुर महानगरपालिकाले व्यहोर्ने भएको छ।
मेचे कन्यासँग जंगबहादुर राणाको प्रेम !
हर्बट होप रिस्लेले १९४९ सालताका लेखेको एक पुस्तकमा जंगबहादुर राणाले मेचे कन्यासँग प्रेमविवाह गरेकै कारण जंगबहादुरकै आदेशले मेचे जातिले छुवाछुतबाट मुक्ति पाएको तर्क गरेका छन्। तर, ती मेचे कन्या को थिइन्? अहिलेसम्म अज्ञात छ।