HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर नेपालको प्रतिनिधि सभा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नागरिकता विधेयक पुनर्विचारका विधायन समितिमा पठाइयो
नागरिकता विधेयक पुनर्विचारका विधायन समितिमा पठाइयो राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन समितिमा पठाएको छ।