HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनुपर्छ: ओली
नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनुपर्छ: ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्‌मा ल्याउनुपर्ने बताएका छन्।
राष्ट्रपति पौडेलको आज संसद्‌मा पहिलो सम्बोधन
राष्ट्रपति पौडेलको आज संसद्‌मा पहिलो सम्बोधन राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम छ।