HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित गणपूरक संख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै प्रतिनिधि सभाको बैठक सकिएको छ।
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित राजनीतिक दलका शीर्ष नेताबीच सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ।