HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
एक महीनामै प्रदेश–२ मा थपिए तीन हजार संक्रमित
एक महीनामै प्रदेश–२ मा थपिए तीन हजार संक्रमित प्रदेश–२ मा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रदेश–२ मा २०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।