HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
टुटल र पठाओको पक्षमा यातायात मन्त्री नेम्वाङ २०७२ को नाकाबन्दी पछाडि सञ्चालनमा आएको टुटल र पठाओ जस्ता राइडर अवैधानिक रहेको भनी बेला–बेला यातायात व्यवस्था विभागले कार्बाहीको निर्देशन दिदै आएको छ । तर, कहिले मन्त्री त कहिले प्रधानमन्त्रीले टुटल र पठाओ सञ्चालन नरोक्न निर्देशन दिदै आएका छन् ।