HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
सुनसरीमा फेरि निषेधाज्ञा सुनसरी जिल्ला प्रशासन कार्यालयले थप निषेधाज्ञा जारी गरेको छ। ७ भदौ रातिदेखि लागू हुनेगरी निषेधाज्ञा थप गरिएको हो। 
बागमती र बकैया नदी नियन्त्रणका लागि निर्देशन रौतहटमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वर्षेनी डुबान र बाढीको समस्या निम्त्याउने बागमती र बकैया नदी नियन्त्रणका लागि निर्देशन दिएका छन्।