HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
अतिवादी घटनाको छानबिन गर्न माग
अतिवादी घटनाको छानबिन गर्न माग तीन राजनीतिक दलले देशका विभिन्न भागमा भइरहेका अतिवादी घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
गिटी कुटेर तीन भाइबहिनी पढाइरहेकी रिना महामारीपछि बिखर्ची, भन्छिन्- स्थानीय सरकारले सहयोग गरे हुन्थ्यो
गिटी कुटेर तीन भाइबहिनी पढाइरहेकी रिना महामारीपछि बिखर्ची, भन्छिन्- स्थानीय सरकारले सहयोग गरे हुन्थ्यो बुवा र आमा बितेपछि दुई बहिनी र एक भाइको अभिभावकत्व सम्हालिरहेकी बैतडीको दशरथचन्द नगरपालिका-११ की रिना लुहारले गिटी कुटेर परिवार पाल्दै आएकी छिन्। तर, कोरोना संक्रमण महामारीपछि गिटी बिक्री हुन छाड्दा र उच्च शिक्षा पढ्ने समय आइरहँदा उनी अन्योलमा छिन्।