HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
अप्ठ्यारो काम गर्ने शेर्पाहरू किन प्रसन्न देखिन्छन्? अन्य समुदायका मान्छेभन्दा के साँच्चै शेर्पाहरू बढी उत्साही हुन्छन्? शेर्पाबारे टिप्पणी गर्ने विदेशीहरू जो प्रायः आरोहण कार्यका लागि शेर्पालाई काममा लिन्छन्, के उनीहरूसँग शेर्पाबारे बृहत् र गहन ज्ञान छ? के उनीहरूले शेर्पालाई वास्तवमै बुझेका छन्?
होम आइसोलेशनमै संक्रमितको मृत्यु भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय संक्रमितको गएराति मृत्यु भएको छ। गएको १२ भदौमा संक्रमण पुष्टि भएका ती संक्रमित घरमै उपचारत थिए।