समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
अपर्याप्त छ विदेशगमनको भाष्य
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
‘प्रेम विनाको यौन अपराध हो’
भीरबाट लडेर घाइते भएका दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइयो
केरुङ-काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययनमा भएको प्रगतिप्रति नेपाल र चीन सन्तुष्ट
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
एशियाली खेलकूदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
कांग्रेसको महासमिति बैठकको तयारीका लागि समिति गठन
सम्पादकीय
किरण नेपाल
#नेपालिक्सको सन्देश
सप्रमाण गरिएको खुलासाले हाम्रो राज्यसंयन्त्र, सुशासनको अवस्था, निजी क्षेत्रको चरित्र, व्याप्त अराजकता, भ्रष्टाचार, बदनियत, कानूनको प्रासंगिकतादेखि सिंगो राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ ।
किरण नेपाल
डावोसको अवसर
विश्व विमर्शमा नेपाललाई प्रवेश गराएर लाभ लिने वा डावोस बैठकमा सहभागिता जनाएर मात्रै फर्कने– प्रधानमन्त्री ओलीको तयारी र प्रस्तुतिमै निर्भर रहनेछ ।
किरण नेपाल
निजी विद्यालयलाई निशाना नबनाऊ
सरकारी विद्यालयको गुणस्तर निजी विद्यालयका कारण नभई त्यहाँ व्याप्त बेथिति र राजनीतिक हस्तक्षेपबाट ओरालो लागेको हो। यसको निरुपण निजी विद्यालय बन्द गर्नु हुनै सक्दैन ।
किरण नेपाल
धानमा ध्यान देऊ
‘समृद्धिको मार्गतिर लम्किरहेको’ देशका लागि किसान कहिल्यै प्राथमिकतामै परेनन् । तसर्थ किसानहरूको मिहिनेत र मनसुनको अनुकूलताले बढेको कृषि उत्पादनको जस सिंहदरबारले लिन सुहाउँदैन ।
किरण नेपाल
नेकपाको ‘माओवादीकरण’ लाई रोक
नेकपाको नेतृत्व र संगठनलाई जति एमालेकरण हुनुपर्नेछ, त्यति नै माओवादीकरणबाट जोगिनुपर्ने पनि छ ।
किरण नेपाल
निर्मम समीक्षा गर
आजको नागरिक विमर्शमा आरोपविरुद्ध प्रत्यारोप होइन, आत्मालोचना र आत्मस्वीकृतिबाट मात्र आफ्नो सार्वजनिक स्वीकार्यता फराकिलो बनाउन सकिन्छ भन्ने हेक्का राख्न जरूरी छ ।
किरण नेपाल
निराशा नबढाऊ
सरकारको आलोचना र प्रतिरक्षामा भइरहेको जुहारी द्वन्द्व र संक्रमणको दुई दशकबाट बल्लतल्ल त्राण पाएको समाज र इतिहासकै बलियो मानिएको सरकार कसैका लागि हितकर छैन।
किरण नेपाल
खर्च नहुनुको जवाफ देऊ
विगतमा पूँजीगत खर्च हुन नसक्नुको दोष राजनीतिक अस्थिरता र संक्रमणलाई दिइन्थ्यो । अहिले राजनीतिक स्थिरता छ । हिजो सिंहदरबारबाट मात्र हुने पूँजीगत खर्च गर्न संघीयसँगै सातवटा प्रादेशिक र ७५३ वटा स्थानीय सरकार छन् । र पनि, पूँजीगत खर्चको अवस्था दयनीय छ ।
किरण नेपाल
संक्रमणकालीन न्यायः जटिलता फुकाऊ
पीडितको भरोसा टुट्न नदिन संक्रमणकालीन न्यायिक प्रक्रियामा देखापरेका जटिलता फुकाउँदै विश्वसनीय प्रक्रिया थालनी गर्ने जिम्मा राजनीतिक नेतृत्वकै हो ।
किरण नेपाल
प्रहरीको मनोबल बढाऊ
सामाजिक सुव्यवस्था कायम राख्न अहोरात्र खट्ने प्रहरीको मनोबल उसको स्वतन्त्र र आत्मविश्वासी स्वपरिचालनबाट मात्र उठ्न सम्भव छ ।
किरण नेपाल
हाम्रा नानीहरूको सुरक्षा गर
किरण नेपालहिंसात्मक द्वन्द्वपछि मौलाएको ‘हिंसाप्रति सामाजिक सहजताको मनोविज्ञान’, अपराधको राजनीतिकरणले बढाएको दण्डहीनता र कानूनव्यवस्था कायम राख्ने निकायप्रतिको चरम उदासीनताले अपराधीको दुस्साहस बढाएको छ– निशानाको केन्द्रमा बालबालिका परेका छन्।
किरण नेपाल
पार्टी संक्रमण छोट्याऊ
नेकपाभित्र चुलिंदो अन्योल, द्धिविधा र अव्यवस्था स्वयम् नेकपा मात्र होइन, मुलुकको बहुदलीय राजनीतिक प्रणालीका निम्ति समेत जोखिमपूर्ण छ ।
किरण नेपाल
जनअपेक्षासित एकाकार होऊ (सम्पादकीय)
दशैं फेरि आइपुगेको छ । तर, गएको वर्ष झैं यो दशैंसँग उल्लासको राजनीतिक रङ मिसिएको छैन । घरघरमा दशैं भित्रिएको छ, तर मनमा पटक्कै पर्वमय हुनसकेको छैन । जनताका सानातिना चासोलाई नै सम्बोधन गर्न नसकेको सरकार सम्हालिने होइन, ‘असफल’ बन्ने दौडमा देखिन्छ।
किरण नेपाल
राष्ट्रिय आत्मविश्वास जोगाऊ
पर्यावरणबारे चिन्ता व्यक्त गर्नेहरूलाई ‘विकास विरोधी’ को आक्षेप लगाइरहेको सरकारले बुझ्नुपर्छ– हाम्रा लागि निजगढ विमानस्थल अत्यावश्यक छ नै, सँगसँगै पर्यावरणमा कम भन्दा कम क्षति पुग्ने गरी निर्माण हुनु पनि उत्तिकै आवश्यक छ ।
किरण नेपाल
वास्तविक गरीब माथिको उपहास
उदेकलाग्दो त, गाउँका साहु अति गरीबको सूचीमा छन्, तर साँझ–बिहानको जोहो गर्नकै लागि तिनै साहुको खेत जोत्ने हलिया या त सूचीमै छैनन्, भए पनि साहुभन्दा धनी अर्थात् सामान्य गरीबको सूचीमा समेटिएका छन् ।
किरण नेपाल
प्रतिबन्ध हैन, नियन्त्रित उपयोग
संविधानतः स्वायत्त स्थानीय र प्रादेशिक सरकारहरूले आफ्नो आम्दानीको स्रोत आफैं निक्र्योल गर्ने व्यवस्था लागू भएसँगै कतिपय प्रदेशले गाँजालाई आम्दानीको स्रोत बनाउने प्रयासतर्फ संकेत गरेकाले पनि यसबारे बहस अपरिहार्य भएको छ ।
किरण नेपाल
दिल्ली दौडको औचित्य
देशभित्रका समस्या आफैंले समाधान गर्नुपर्छ भन्ने भावना बढिरहेको बेला पार्टीभित्रका गोप्य सहमति दिल्लीलाई बुझाउँदा बलियो भइन्छ कि कमजोर भन्ने थाहा पाउन दाहालले धेरै कुर्नुपर्ने नहोला ।
किरण नेपाल
मिथ्यांकको जोखिमपूर्ण सवारी
कृषि मात्र नभई शिक्षा मन्त्रालय र मातहतका निकायबाट घोषणा हुने आँकडा होउन् वा वन संरक्षण सम्बन्धी तथ्यांक, स्वास्थ्यका सफलताका अंक हुन् वा गरीबीदेखि बेरोजगारीसम्मको विवरण, तथ्यांकमाथि खेलबाड नगरिएको क्षेत्र फेला पार्न मुश्किल पर्छ ।
किरण नेपाल
गृहलाई विधिमा राख (सम्पादकीय)
गृह मन्त्रालय र त्यस मातहतका संयन्त्रहरूका अराजक कदम र व्यवहारकै कारण प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि गरेको संघर्षको पाँचौं दशकमा पनि लोकतान्त्रिक मूल्यमान्यताप्रतिको आफ्नो प्रतिबद्घताबारे सवालजवाफ गर्नु परिरहेछ।
किरण नेपाल
नागरिकको जीवनलाई जुलुम नबनाऊ (सम्पादकीय)
केन्द्रदेखि स्थानीय तहसम्मका सरकारी कार्यालयहरूमा सेवाग्राहीले भोग्नुपर्ने प्रताडना यति चर्को छ, आम मानिस सकभर त्यहाँ जान चाहँदैनन् । अर्थात्, सरकारी कार्यालयहरू नागरिक सुविधाका लागि भन्दा शासन लाद्ने निकायका रूपमा दरिन पुगेका छन् । लोकतान्त्रिक समाज निर्माणतर्फ मुलुकले शुरू गरेको यात्रालाई अविराम बनाउन वर्तमान सरकारको सफलताको विकल्प छैन। र, यो सरकारको सफलताका लागि संविधान मार्फत बहाल भएका राज्य–संरचनाप्रति नागरिक विश्वास बढ्नु अपरिहार्य छ।
किरण नेपाल
अति नै भयो सरकार
आँकडा मात्र होइन, घटनाक्रम र समाजमा बढ्दो असुरक्षाको भावनाले पनि बलात्कार बढिरहेकै देखाउँछन् । र, त्यसपछाडिको मुख्य कारण बनेको छ– जताततै चुलिएको दण्डहीनता ।
किरण नेपाल
‘जोशी अमान्य’ को पाठ
संसदीय लोकतन्त्रको बिथोलिएको बाटोलाई सहज बनाउँदै संवैधानिक अंगहरुमा चुलिंदै गएको दण्डहीनता समाप्त पार्ने दिशातर्फ अनिवार्य अग्रसरता जोशी प्रकरणले सिकाएको पाठ हो ।
किरण नेपाल
नयाँ सैनिक नेतृत्वको कार्यभार
नयाँ सेनापतिले कार्यभार सम्हालेसँगै टुँडिखेलमा सेनाले गरिरहेको अतिक्रमण रोक्ने पहल पनि शुरू गर्नैपर्छ । सडक लगायतका ठेक्कापट्टामा भइरहेको सेनाको अविराम यात्रामा विराम लगाउने भूमिका पनि उनीबाट बढी अपेक्षित छ ।
किरण नेपाल
‘बोल्ड’ निर्णयपछिको अपेक्षा
पाँच वर्ष विना अवरोध सत्ताभ्यासको अवसर पाएका प्रधानमन्त्री ओलीले आफ्नो समृद्धि–लक्ष्यलाई आम नेपालीको जीवनसँग जोड्न सबभन्दा पहिले आफ्नै सारथिहरूको अराजक र स्वेच्छाचारी गतिविधि–व्यवहारमा लगाम लगाउन जरूरी छ ।
किरण नेपाल
साख जोगाऊ
विधि निर्माणमा संसदको सार्वभौम अधिकार रहेको सरकारको जिकिरभित्र संसदीय अंकगणितमा दुईतिहाइ बहुमतको दम्भ उजागर भएको छ ।
किरण नेपाल
संघीयतामा भारी सिंहदरबार
शक्तिशाली स्थानीय सरकार र स्वायत्त प्रादेशिक सरकारहरू चलायमान हुन थालेपछि राजधानीको चाप घट्दै जाने अपेक्षा थियो । तर, तदनुरूप नहुनु राजधानीको वातावरणीय उकुसमुकुसमा मात्र नभई संघीयताको अभ्यासको लागि पनि राम्रो संकेत होइन ।सबैखाले सुविधाको केन्द्र मानिने मुलुकको राजधानीलाई सास्तीको शहर हुनबाट जोगाउने प्रयास किन भइरहेको छैन ? यी र यस्ता प्रश्नहरूले संसदमा दुईतिहाइ बहुमतप्राप्त संघीय सरकारको उत्तर पर्खिरहेका छन् ।
किरण नेपाल
समस्यालाई संकट नबनाऊ
चिकित्सा शिक्षा विधेयकको विरोधमा अनशनरत डा. गोविन्द केसी लक्षित गृह मन्त्रालयको व्यवहार र गृहमन्त्रीका अभिव्यक्ति कुनै पनि कोणबाट लोकतान्त्रिक मन्त्रिपरिषद्का सदस्य सुहाउँदो छैन ।
किरण नेपाल
संघीयतामा विचलन रोक
संघीयता नयाँ अभ्यास भएकाले प्रदेश सरकारहरू अलमलिनु स्वाभाविक भए पनि सतर्क नहुनु वा हुन नचाहनु, अझ संविधानकै दायरा नाघ्न खोज्नु बिल्कुलै अस्वाभाविक छ ।
किरण नेपाल
नेपाली प्राथमिकताको अनुमोदन
संविधान निर्माणमा कायम अडान, त्यसको बलमा भएको निर्वाचनमा प्राप्त सफलता र सत्ता सम्हालिसकेपछि भारत र चीनसँगको सम्बन्धमा क्रमशः पाएको सुधार र विस्तारको सफलताले ओलीले तय गरेको ‘नेपाली प्राथमिकता’ अनुमोदित भएको छ ।
किरण नेपाल
नेपाल–चीन सम्बन्धको व्यावहारिक परख
भारतले लगाएको नाकाबन्दीबाट भोग्नुपरेको कठिनाइलाई कम गर्ने मनोविज्ञान सहित उँचाइ लिएको नेपाल–चीन सम्बन्धको व्यावहारिक परीक्षण पनि हो, यो भ्रमण।प्रम ओली राजनीतिक संक्रमण समाप्तिपछिको स्थिर सरकारको आत्मविश्वास बोकेर चीन जाँदैछन् । अप्ठेरो पर्दा चिनियाँ सान्निध्य खोज्ने, तर सहज हुँदा द्विपक्षीय मामिलाका कैयौं विषयमा स्थिर नदेखिने भनेर नेपाली नेतृत्वबारे बेइजिङमा बाक्लिएको बुझाइ चिर्न पनि यो भ्रमणको विशेष महत्व छ ।
Previous
2
3
4
5
6
Next
समाचार
हिमालखबर
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैंडा आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएका छन्।
हिमालखबर
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मंसीर ३ गतेसम्म सञ्चालन गरिने भएको छ।
हिमालखबर
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
साँगा-धुलिखेल सडकखण्डमा काम बापतको रकम भुक्तानी नपाए निर्माण रोक्ने ठेकेदार कम्पनीले चेतावनी दिएको छ।
टिप्पणी
समकक्षता: आफ्ना मान्छे घुसाउने र प्रतिस्पर्धी रोक्ने हतियार
खासमा मैले पढेको विषयमा समकक्षता प्रमाणित गर्ने योग्यता नै पुग्दैन त्रिविका जाँचकीहरूसँग। त्यहाँ अहिले पनि मेरो विषयमा उत्तिकै अध्ययन गरेर आएका समकक्षी विज्ञ छैनन्।
‘देशमा जातीय द्वन्द्वको जोखिम देखियाे’
दण्डहीनता बढेको बढ्यै छ। केही कुरा पनि ठीक ठाउँमा छैन। सरकारको नेतृत्व गरेकाहरूले यी कुरालाई नजरअन्दाज गर्नु भएन।
‘सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं’
नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगार कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।
उद्यम
सस्तो टिकट्स च्याटबटको शुरुआत
राकुटेन भाइबरले सस्तो टिकट्ससँग मिलेर च्याटबट शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
एनसेल आजियाटा लिमिटेडले ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड–२०२३’ प्राप्त गरेको छ।
नेपाली उत्पादन प्राइम-टाइल्स् बजारमा
प्राइम सेरामिक्स् प्रालिले प्राइम-टाइल्स् विथ स्टाइललाई बजारमा ल्याएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.