समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
अपर्याप्त छ विदेशगमनको भाष्य
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
‘प्रेम विनाको यौन अपराध हो’
भीरबाट लडेर घाइते भएका दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइयो
केरुङ-काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययनमा भएको प्रगतिप्रति नेपाल र चीन सन्तुष्ट
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
एशियाली खेलकूदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
कांग्रेसको महासमिति बैठकको तयारीका लागि समिति गठन
सम्पादकीय
किरण नेपाल
स्वीकार्य बन्दाबन्दी, अस्वीकार्य पेटबन्दी
महामारीसँग जुध्न बन्दाबन्दी आवश्यक छ, तर बन्दाबन्दी गरीब जनताको भोको पेट किमार्थ साटिनु हुँदैन । त्यसैले महामारीविरुद्धको लडाइँबीच उत्पन्न दुई प्रतिकूलता– व्यवस्थित आपूर्ति प्रणाली, दैनिक ज्यालादारीहरुलाई समुचित राहत सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ।
किरण नेपाल
घरमै बसौं, महामारीबाट बचाैं
फेरि पनि तत्कालका लागि महामारीको सबैभन्दा सहज र भरपर्दो उपचार ‘लकडाउन’ नै हो । भीषण आगलागी भइरहेका वेला थप क्षति हुन नदिन आगोले छोइनसकेका बीचका केही घर भत्काउनु परे जस्तै वैज्ञानिक प्रयत्न हो– लकडाउन।
किरण नेपाल
'कोभिड १९' महामारी विरुद्ध राष्ट्रिय एकता
तत्कालका लागि कोरोना–कहरबाट बच्नु, यसको बहुआयामिक असरबाट जोगिनु, विपतमा अरूलाई सघाउनु हाम्रो पहिलो प्राथमिकता हो। देशभित्रका अनेक वाद, विवादलाई थाती राखी सङ्कटसँग जुध्न आमजन, समुदाय र सरकार एकाकार हुनु सबैको दायित्व हो।
किरण नेपाल
महिलालाई व्यवहारमै समानता
संविधानमा लेखिए पनि वास्तविकता स्वीकार्नैपर्छ– पितृसत्ताात्मक मनोग्रन्थीबाट हुर्किएको हाम्रो शासन संरचनाले अझै पनि आफूलाई ‘दिने’ र महिलालाई ‘लिने’ हैसियतमा राखेको छ।
किरण नेपाल
अस्थिरता अस्वीकार्य
राष्ट्रिय राजनीतिमा सम्भावित सङ्कट दोहोरिन नदिन पनि आफू र आफ्नो पार्टीसँगै सिङ्गो ‘सेन्टर लेफ्ट मूभमेन्ट’ लाई नै असफल तुल्याउने प्रम ओलीको ओरालो यात्रा रोकिनैपर्छ।
किरण नेपाल
अक्षम्य अपराध, अपरिहार्य कारबाही
मन्त्री जस्तो गरिमामय पदमा आसीन बाँस्कोटाले जुनस्तरमा कमिशनको ‘बार्गेनिङ’ र लागत नै बढाउनेसम्मको प्रस्ताव गरेका छन्, त्यो भ्रष्टाचार मात्र होइन, राज्यविरुद्घको अक्षम्य अपराध हो। राज्यकोष अपचलन गर्ने दुराशयसहितको राष्ट्रघात हो।
किरण नेपाल
राजीनामा देऊ, अनुसन्धानमा सघाऊ
भर्खरै दुई वर्ष पूरा गरेको सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको भनेर अपजस भोगिरहेका वेला नैतिकता प्रदर्शन एउटा सकारात्मक पाटो हुनसक्छ ।
किरण नेपाल
आसेपासे पूँजीवादको दुई वर्ष
राजनीतिक स्थिरताप्राप्त यो सरकारसँग झण्डै दुई तिहाइको समर्थन मात्र छैन, इतिहासमै कमजोर प्रतिपक्षी, पार्टीभित्रको अनुकूलता, भूराजनीतिक शक्ति–सन्तुलनको संयोगको दुर्लभ साथ पनि छ ।
किरण नेपाल
एमसीसी सम्झाैता: परीक्षणमा कूटनीतिक विश्वसनीयता
विद्युत् प्रसारणको गुरुयोजनामा अटाएको यो आयोजनाको प्राविधिक महत्तव र आवश्यकता नेपालको विद्युत् विकासका लागि मात्र होइन, अर्थतन्त्रको समुन्नतिसँग समेत जोडिएको छ।
किरण नेपाल
‘प्रचण्ड’ शैलीको नेकपा बैठक
नेकपाको बैठकमा देखिएको घर्षणविहीन विमर्श हाम्रो लागि चिन्ताको विषय बन्नुपर्छ। एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा ‘मुर्दा शान्ति’ वा ‘कोलाहल’ दुवै शोभनीय हुँदैन।
किरण नेपाल
सभामुखमा अग्निप्रसादः नेकपाको ‘विचलन’, धरापमा संक्रमणकालीन न्याय
हत्या जस्तो सङ्गीन अपराधमा मुद्दा खेपिरहेका अग्निप्रसादलाई सभामुखको उम्मेद्वारका रूपमा अघि सार्नु– फौजदारी न्यायप्रणालीको हुर्मत लिनु त हुँदै हो, संक्रमणकालीन न्यायको पर्र्खाइमा रहेका द्वन्द्वकालीन मुद्दामा नेकपा असंवेदनशील भएको प्रमाण पनि हो।
किरण नेपाल
नेकपाः लोकतान्त्रिक पूँजी जोगाऊ
तीन महागुटको सन्तुलनमा रहेको नेकपामा तत्कालीन एमालेका दुई महागुटबीचको तिक्तताले हिंसाबाट शक्ति आर्जन गरेको तत्कालीन माओवादी पक्षलाई निर्णायक बनाउँदै लगेको छ।
किरण नेपाल
अस्वीकार्य अनुदारता
लोकतन्त्रको मुख्य साझेदार नागरिकको सहभागिता वा सहमति विना कानून कार्यान्वयन नहुने मात्र होइन, स्वयं लोकतन्त्र नै धराशायी बन्न पुग्छ।
किरण नेपाल
किसानको आर्तनाद सुन
गरीब र किसानका नाममा ‘समाजवादी’ राजनीति गरिरहेको दाबी गर्ने कम्युनिष्ट हुन् वा कांग्रेस, व्यवहारमा कहिल्यै गरीब र किसानमुखी भएनन्। सरकारी योजनामा किसानका लागि छुट्याइएका सुविधा शत्तिाmशाली र पहुँचवालाले नै हडप्दा किसान र गरीबी एकै सिक्काका दुई पाटा बन्न पुगे।
किरण नेपाल
भ्रमण वर्षको परीक्षा
अनेकन् योजना अघि सार्नुभन्दा सरकारका लागि २०२० लाई आधार वर्ष बनाउने अवसर छ। आगामी वर्षलाई पर्यटन पूर्वाधार वर्ष ठानी त्यसअनुरूप विभिन्न योजनामा युद्धस्तरमा काम गर्न सकिन्छ।
किरण नेपाल
किन चाहियो असंवैधानिक कानून ?
लोकतन्त्र अनुभूत गराउने अभ्यासको आलोकमा हेर्ने हो भने यो विधेयक अप्रासङ्गिक, अलोकतान्त्रिक, असंवैधानिक मात्र होइन, देशलाई अधिनायकवादतर्फ धकेल्ने उद्देश्यबाट प्रेरित देखिन्छ।
किरण नेपाल
सागमा देखिएको सामर्थ्य
जितमा क्षणिक उल्लास, आत्मप्रशंसामा मग्न हुनुभन्दा खेलाडीलाई टिकाइराख्ने वातावरण बनाइनु, खेलकुदबाटै सुनिश्चित भविष्य देख्न सक्ने अवस्था सिर्जना गराउनु आजको आवश्यकता हो।
किरण नेपाल
सामाजिक सुरक्षा कार्यक्रमकाे सन्त्रास
कमाइको झण्डै एकतिहाइ सरकारी कोषमा बुझाउँदा पनि भविष्यमा अहिले बुझाएको भन्दा खासै धेरै रकम फिर्ता नआउने यो योजनाले न श्रमिकको वर्तमान जीविका सहज बनाउँछ, न भविष्य सुरक्षित पार्छ।
किरण नेपाल
रापबाट तापको युग
बिजुली चुल्होको प्रयोग, विद्युत् खपतको आर्थिक दृष्टिकोणले मात्र नभई सामाजिक, सांस्कृतिक रूपमै नेपाली समाजलाई अर्को तहमा उकास्ने माध्यम हुन सक्छ ।
किरण नेपाल
शक्ति बाँडफाँडपछिको नेकपा
पार्टीको नेतृत्वमा हुनेले सरकार सञ्चालनमा र सरकारबाट पार्टी संरचनामा प्रभाव पार्ने कार्य भएन भने मात्र नेकपा र उसको नेतृत्वको सरकार सञ्चालन सहज हुनेछ।
किरण नेपाल
सीमा विवाद सधैंका लागि सल्टाऊ
नेपाल सरकारबाट आधिकारिक रूपमा कालापानी नेपालको भएको प्रष्ट अभिव्यक्ति प्रकट भइसकेको अवस्थामा भारतलाई ‘कोर्स करेक्सन’ गर्दै नेपालमा आफ्नो छवि सुधार गर्ने अभूतपूर्व अवसर पनि हो, यो।
किरण नेपाल
महाकविको महत्ता (सन्दर्भ : देवकाेटा जयन्ती)
कविका रूपमा देवकोटाको निर्माण कसरी भयो ? देवकोटाको साहित्यिक वैचारिकी के थियोे ? यसले समाजका लागि के कस्तो अर्थ राख्थ्यो ? उनी ‘महाकवि’ मा खुम्चिए वा फैलिए ? यसबारे जति धेरै मन्थन हुनसक्यो उति नै देवकोटामाथि न्याय हुनेछ।
किरण नेपाल
फरहदवा नरसंहारमाथिको छानबिन: दण्डहीनता अन्त्यको प्रस्थानबिन्दु
फरहदवा नरसंहार–स्वतन्त्र न्यायिक अभियोजनको मापक पनि हो । बलात्कार प्रयासमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएकोे प्रहरीले सत्ता र शक्तिको बलमा अपराधले उन्मुक्ति नपाउने उदाहरण प्रस्तुत गरेको छ । न्यायालयले पनि विश्वास जगाएको छ । त्यसैले अब भने यो वा त्यो बहानामा नरसंहारको अनुसन्धान रोकिनुहुँदैन।
किरण नेपाल
हिमाल छिचोल्ने अवसर
अहिले सुनिएजति मात्र चिनियाँ सहयोगमा सहमति हुने हो भने मात्र पनि यो नेपालमा पछिल्लो आठ दशकयता बनेका महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, कर्णाली पुलजस्ता परियोजनाले दिलाएको आर्थिक, राजनीतिक र सामरिक महत्वभन्दा धेरै हुनेछ । किनकि यी संरचनाले मुलुकलाई अर्को हिमाली मुलुकसँग जोड्ने अपूर्व अवसर दिलाउँछ ।
किरण नेपाल
नेपाली दर्शन– नेपालको ‘सौम्य शक्ति’
लोक–जीवनमा आधारित नेपाली दर्शन नै भूराजनीतिक सौम्य शक्ति (सफ्ट पावर) पनि हुन् जसको जगमा हामी नेपाली सदियौंसम्म आत्मसम्मान सहितका नेपाली बन्न सक्छौं।
किरण नेपाल
भारतीय सहयोगका परियोजनाको समीक्षा गर
किरण नेपाल
संविधान राजनीतिक अस्त्र होइन
सन्दर्भः संविधान दिवस (३ असोज)
किरण नेपाल
शासन शैली फेर
किरण नेपाल
प्रधानमन्त्रीको स्वास्थ्यः चासो र चिन्ताको अर्थ
किरण नेपाल
जनअपेक्षाको अवमूल्यन
Previous
1
2
3
4
5
Next
समाचार
हिमालखबर
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैंडा आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएका छन्।
हिमालखबर
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मंसीर ३ गतेसम्म सञ्चालन गरिने भएको छ।
हिमालखबर
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
साँगा-धुलिखेल सडकखण्डमा काम बापतको रकम भुक्तानी नपाए निर्माण रोक्ने ठेकेदार कम्पनीले चेतावनी दिएको छ।
टिप्पणी
समकक्षता: आफ्ना मान्छे घुसाउने र प्रतिस्पर्धी रोक्ने हतियार
खासमा मैले पढेको विषयमा समकक्षता प्रमाणित गर्ने योग्यता नै पुग्दैन त्रिविका जाँचकीहरूसँग। त्यहाँ अहिले पनि मेरो विषयमा उत्तिकै अध्ययन गरेर आएका समकक्षी विज्ञ छैनन्।
‘देशमा जातीय द्वन्द्वको जोखिम देखियाे’
दण्डहीनता बढेको बढ्यै छ। केही कुरा पनि ठीक ठाउँमा छैन। सरकारको नेतृत्व गरेकाहरूले यी कुरालाई नजरअन्दाज गर्नु भएन।
‘सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं’
नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगार कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।
उद्यम
सस्तो टिकट्स च्याटबटको शुरुआत
राकुटेन भाइबरले सस्तो टिकट्ससँग मिलेर च्याटबट शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
एनसेल आजियाटा लिमिटेडले ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड–२०२३’ प्राप्त गरेको छ।
नेपाली उत्पादन प्राइम-टाइल्स् बजारमा
प्राइम सेरामिक्स् प्रालिले प्राइम-टाइल्स् विथ स्टाइललाई बजारमा ल्याएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.