HimalKhabar.com :: A Complete Nepali Political News Portal
संविधान
राष्ट्रपतिलाई बहुमतीय सरकार गठनका लागि आह्वान गर्न संविधानविद्को सुझाव
राष्ट्रपतिलाई बहुमतीय सरकार गठनका लागि आह्वान गर्न संविधानविद्को सुझाव संविधानविद्ले संविधानको धारा ७६ (२) अनुसारको बहुमतीय सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई सुझाव दिएका छन्।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमा कहाँ छ?
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमा कहाँ छ? प्रतिनिधि सभा विघटनविरुद्धकाे मुद्दा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले बारम्बार ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमा कहाँ छ?’ भनेर प्रश्न सोध्यो। सरकारी पक्षका वकीलको जवाफ त आयो, तर परस्पर बाझिने गरी।