भदौमा लिएको ऋण तिर्न भ्याइनभ्याई छ डोम समुदायलाई
मधेशी समुदायमा पछाडि परेको डोम समुदायका अधिकांश मानिस गर्मीमा हाते पंखा र नाङ्लो बुनेर बेच्दै गुजारा चलाउने गर्छन् भने छठ पबनीको समयमा दौरा र सुपली बुनेर गुजारा चलाउँछन्। डोम समुदायले बुनेको दौरा र सुपलीमा छठ पबनीको सामग्री हाल्ने परम्परा रहेको छ।
दुई महीनासम्म पनि भेटिएन बाढीमा बेपत्ता १५ जनाको शव
बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङमा बाढीपहिरोमा परेका १५ जनाको शव घटना भएको दुई महीना बितिसक्दा पनि भेटिएको छैन। १७ भदौमा आएको बाढीपहिरोमा परी बेपत्ता ३८ जनामध्ये १५ जनाको दुई महीनासम्म पनि केही पत्तो लागेको छैन। २२ जनाको शव भने यसअघि नै भेटिइसकेको छ।