HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु  कालीगण्डकी करिडोरमा पर्ने सेती भीरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु  गुल्मीको इस्मा गाउँपालिका–४ मा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।