किन मारिए लहानु थारूहरू?
१ फागुन २०५२ बाट शुरू भएको दशक लामो द्वन्द्वकालमा समाजको ठूलो हिस्साले वियोग, यातना र पीडा भोग्यो। तर, बृहत्तर समाजले यसलाई आफ्नो पनि पीडा किन ठानेन? समानुभूति किन राखेन?
पत्रकार किसन राई मृत्यु घटनाको अनुसन्धान गर्न परिवारजनले दिए प्रहरीमा निवेदन
हङकङमा कार्यरत पत्रकार किसन राईको खोटाङमा मृत्यु भएको घटनाको छानबिन गर्न परिवारजनले माग गरेका छन्।