HimalKhabar.com :: A Complete Nepali Political News Portal
रेमिटेन्स
कोरोनाको असरबीच पनि भित्रियो पौने ९ खर्ब रेमिटेन्स, आयात १५ प्रतिशतले घट्यो
कोरोनाको असरबीच पनि भित्रियो पौने ९ खर्ब रेमिटेन्स, आयात १५ प्रतिशतले घट्यो कोरोनाभाइरस संक्रमण (कोभिड-१९)को प्रभावमा पनि रु. ८ खर्ब ७५ अर्ब ३ करोड रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को बार्षिक तथ्यांकमा नेपालको यस्तो रेमिटेन्स आयमा अघिल्लो वर्ष २०७५/७६ को तुलनामा ०.५ प्रतिशतले मात्रै कमी आएको छ ।