HimalKhabar.com :: A Complete Nepali Political News Portal
रेमिटेन्स
आइएमईबाट १४ हजार पठाउँदा १० लाखको उपहार आइएमईले दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायत चाडपर्वका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
चालू आवको १० महीनामा ८ खर्ब ९ अर्ब रेमिटेन्स भित्रियो चालू आर्थिक वर्ष २०७७/७८ को १० महीनामा ८ खर्ब ९ अर्ब ८९ करोड  रेमिटेन्स भित्रिएको छ।