भूमिमन्त्री अर्याल भन्छिन्- 'कित्ताकाट खुलाउने निर्णय जग्गा कारोबारमा आर्थिक चलखेल रोक्न'
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गासम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको बताएकी छन्।