HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
मान्छेको जनसंख्या वृद्धि र अन्य गतिविधिले बाघको संख्या घट्दो छः प्रधानमन्त्री विश्व बाघ दिवसका अवसरमा दिएको भिडियो सन्देशमा ओलीले बाघको संख्या घट्दो रहेको बताए पनि नेपालमा बढेको तथ्याङ्क दिएका छन्। नेपालमा २५ वर्षदेखि र बाघ पाउने १३ देशमा संरक्षण अभियान चलाएपछि सन् २०१० यता विश्वमै बाघको संख्या बढिरहेको छ।