समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
माल्दिभ्स ७४ रनमा ‘अल आउट’, नेपालको फराकिलो जित
नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याउँदै माल्दिभ्स
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई क्रियाशील बनाइने
नेपालले कहिलेदेखि स्वीकार्यो ‘एक चीन’?
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको भाउ दुई हजार नाघ्यो
भारतले जित्यो साफ च्याम्पियनशिपको उपाधि
विमानस्थलको जग्गा आफ्नो नाममा हालेका पर्वतराजले २०६३ लिएका थिए नेपाली नागरिकता
एमाले कर्णालीको अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री दाहाल
भारतको ‘रियल टाइम मार्केट’मा विद्युत् बेच्न नेपाललाई अनुमति
अन्य
मन्त्रिपरिषद बैठक बस्दै, लगानी बोर्डको सीईओ नियुक्त गर्ने
हिमालखबर
मन्त्रिपरिषदको बैठक आज साँझ पाँच बजे बस्दैछ। बैठकले अघिल्लो बैठकमै प्रस्ताव लगिएको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने आंकलन गरिएको छ।
मान्छेको जनसंख्या वृद्धि र अन्य गतिविधिले बाघको संख्या घट्दो छः प्रधानमन्त्री
विश्व बाघ दिवसका अवसरमा दिएको भिडियो सन्देशमा ओलीले बाघको संख्या घट्दो रहेको बताए पनि नेपालमा बढेको तथ्याङ्क दिएका छन्। नेपालमा २५ वर्षदेखि र बाघ पाउने १३ देशमा संरक्षण अभियान चलाएपछि सन् २०१० यता विश्वमै बाघको संख्या बढिरहेको छ।
महेन्द्रको थकथकी : बीपी जस्ता लायकको प्रधानमन्त्री अर्को पाइएन
जापान भ्रमणबाट फर्किएर हङकङमा बास बस्दा राजा महेन्द्रले मन्त्री नवराज सुवेदीसँग मदिराको सुरमा देशको अवस्थादेखि परिवारको विषयमा मनको कुरा पोखेछन्।
‘संविधानमा हाम्रो माग पनि समेटेर एकैचोटि संशोधन हुनुपर्छ’
"सरकारले हाम्रो माग समेटेर संविधान संशोधन गर्छ भन्नेमा विश्वस्त छौं। पहिले सरकार प्रमुख र नेकपाका दुई अध्यक्षले नै उपयुक्त समयमा संविधान संशोधन गर्ने भन्नुभएको हो। यसैले नहुने कारण नै छैन।"
स्थानीय सरकारका प्रतिनिधि भन्छन्– आफ्नो ठाउँ बनाउने सरकार गाउँटोलमै छ, किन चाहियो सांसदलाई बजेट ?
स्थानीय सरकारका प्रतिनिधिहरूले निर्वाचन क्षेत्रमा विकासका लागि सांसदलाई दिइएको बजेट कटौती गरी उक्त रकम कोरोना महामारीका कारण समस्या भोगिरहेका स्थानीय तहलाई दिनुपर्ने माग गरेका छन्।
देव आनन्दले देखेको त्यो कञ्चन वागमती, यो कोरोना महामारी
सन् १९७१ ताका देवानन्दले ‘हरे राम, हरे कृष्ण’मा वर्णन गरेको वागमतीको पानी, हामीले बाल्यकालमा देखेको सुन्धाराको पानी, उपत्यकामा निस्फिक्री बगिरहेका नदी फेरि कहिले देखिएलान् ? महामारीको यो बन्दाबन्दीमा म यिनै प्रश्नमा घोत्लिरहेछु।
आजैका दिन मुलुककाे पहिलाे महिला सांसद बनेकी थिइन्– द्वारिकादेवी
१६ फागुन आजैका दिन नेपालको संसदले पहिलो निर्वाचित महिला सांसद पाएको थियो । उनी थिइन्–द्वारिकादेवी ठकुरानी।
कम्युनिष्टकी गुमनाम 'सेल्टरदाता'
तत्कालीन राजा वीरेन्द्रले २ जेठ २०३६ मा जनमतसंग्रह घोषणा गरेलगत्तै नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा प्रचार थाल्यो । तत्कालीन नेकपा मालेले भने सक्रिय बहिष्कार गर्ने निर्णय गर्यो ।
सरकारकाे दुई वर्षः औसत मात्रै
पाँच वर्षका लागि सरकार चलाउने प्रष्ट बहुमतसहितको बलियो केपी शर्मा ओली नेतृत्वको सरकार विवादास्पद कानून निर्माण, सुशासनमा ‘आसेपासेवाद’ र कमजोर सेवा प्रवाहका कारण अलोकप्रिय बनिरहेको छ।
राजधानी जनकपुर निश्चित, नामकरणमा फरक प्रस्ताव
दुई नम्बर प्रदेश संसदमा अहिले देखिएको संसदीय समीकरणले नेपालको संविधान–२०७२ अघिको संविधानसभालाई झल्को दिन्छ । किनभने, दुई नम्बर प्रदेशमा तीन दल नमिलेसम्म नामकरण गर्न आवश्यक सांसद संख्या पुग्दैन ।
वाङ्मयका शिखरपुरुष
उच्चस्तरको बौद्धिक चेत र दर्शनको गहिराइ बुझेर साहित्य सिर्जना गर्ने समकालीनमा मदनमणिको कद सबैभन्दा उँचो थियो।
बीपीलाई कसरी बुझ्ने ?
२०३६ सालको जनमत संग्रहमा सबै बहुदलवादीको साझा नेता बन्न स्वीकार गरेको भए सम्भवतः बीपी कोइरालाको राजनीतिक उत्तरार्ध दुःखान्त हुने थिएन।
बीपीको मेलमिलापः साहस कि पलायन ?
बीपी थाकेर फर्के पनि, अपमानित भएर फर्के पनि त्यो नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि फाइदाको कुरा थियो। तर, यही कारण राजतन्त्रप्रति उनको धारणामा आएको परिवर्तन चाहिं स्वाभाविक लाग्दैन।
डा. तुलसीरमण गिरीः राजाभन्दा ठूला राजतन्त्रवादी
२०४७ सालको संविधान कायम राखेर ‘कु’ गर्दा सफल हुँदैन भन्ने सोच राखेका डा. गिरीले राजा ज्ञानेन्द्रको उपाध्यक्ष पद किन स्वीकार गरे ? उनको जवाफ थियो– ‘हुकुम कसरी अस्वीकार गर्ने ?’
बिम्स्टेक सम्मेलनमा नेपालले देखाएको आत्मविश्वास
अध्यक्ष राष्ट्रका रूपमा नेपालले बिम्स्टेक शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर आफ्नो भूमिकासँगै आत्मविश्वास पनि दर्शाएको छ ।
Previous
1
2
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.