HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
वर्ल्ड भिजन नेपालको रिपोर्ट सार्वजनिक
वर्ल्ड भिजन नेपालको रिपोर्ट सार्वजनिक वर्ल्ड भिजन इन्टरनेशनल नेपालले ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा अति जोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधारका लागि प्रणाली सबलीकरण, सेवा प्रवाह, नवप्रवर्तन र समाधानका क्षेत्रमा सन् २०२१ मा हासिल गरेका उपलब्धि तथा असल अभ्यासको रिपोर्ट सार्वजनिक गरेको छ।
वामदेवलाई राष्ट्रिय सभामा लैजानु संविधानको भावनामाथि प्रहार : साझा पार्टी
वामदेवलाई राष्ट्रिय सभामा लैजानु संविधानको भावनामाथि प्रहार : साझा पार्टी नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्नु संविधानको भावनामाथिको निर्मम प्रहार भएको साझा पार्टीले टिप्पणी गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै उसले गौतमलाई राष्ट्रिय सभामा लाने सरकारको कदम नागरिकको अपेक्षामाथिको ठाडो उपहास भएको समेत बताएको छ।