HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रवासन
जापानले नेपालसहित ९ देशबाट कामदार भित्र्याउँदै
जापानले नेपालसहित ९ देशबाट कामदार भित्र्याउँदै जापान सरकारले नेपालसहितका ९ मुलुकबाट ‘ब्लू कलर’ कामदार लैजाने नीति पारित गरेको छ । २५ डिसेम्बरमा सरकारको क्याबिनेट बैठकले चीन, इण्डोनेशिया, मंगोलिया, म्यानमार, नेपाल, थाइल्याण्ड, फिलिपिन्स, कम्बोडिया र भियतनामबाट कामदार लैजाने नीति पारित गरेको हो ।