HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रवासन
मलेशियामा बारम्बार कुटिन्छन् नेपाली कामदार, कुट्नकै लागि कम्पनीले राख्छन् छुट्टै व्यक्ति वैदेशिक रोजगारीका लागि मलेशियामा रहेका नेपाली कामदारहरुले कम्पनी र कम्पनीले खटाएका व्यक्तिहरुबाट कुटपिट र यातना भोग्नुपरेको र कतिपय त अशक्त नै भएको पीडित कामदारहरु नै बताउँछन्।
जापानले नेपालसहित ९ देशबाट कामदार भित्र्याउँदै

जापान सरकारले नेपालसहितका ९ मुलुकबाट ‘ब्लू कलर’ कामदार लैजाने नीति पारित गरेको छ । २५ डिसेम्बरमा सरकारको क्याबिनेट बैठकले चीन, इण्डोनेशिया, मंगोलिया, म्यानमार, नेपाल, थाइल्याण्ड, फिलिपिन्स, कम्बोडिया र भियतनामबाट कामदार लैजाने नीति पारित गरेको हो ।