लघुवित्त विरुद्ध काठमाडौंमा प्रदर्शन (तस्वीरहरू) लघुवित्त वित्तीय संस्था विरुद्ध ऋणीहरूले काठमाडौंको माइतीघर, नयाँ बानेश्वर, थापाथली लगायत स्थानमा विरोध प्रदर्शन गरेका छन्।
निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्वीरहरू) बाँकेकी निर्मला कुर्मीको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।